साफ च्याम्पियनसिप फुटबलले आशा पलायो
काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसकेपनि...
नेपालमा कूल जनसङ्ख्याको २१.४ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाए
काठमाडौं, ४ कात्तिक । नेपालमा बुधवारसम्म कूल जनसङ्ख्याको २१.४ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको ३० प्रतिशतलाई खोप दिइसक्ने लक्ष्य लिएकोमा कार्तिक ३ गतेसम्म...
सुनचाँदीकाे भाउ बढ्याे
काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको हो।
आज छापावाला सुन प्रतितोला ९१ हजार ७...
देशभरका अदालतहरु खु्ले
काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका अदालतहरु बिहीबारदेखि खुलेका छन् ।
विजयदशमीको अवसरमा घटस्थापनादेखि बन्द भएको सेवा आजदेखि सुचारु भएको हो । हरेक वर्ष दसैंको समयमा १५ दिन अदालत बन्द हुने गरेको हो । तर, यो...
भक्तराज आचार्यलाई तीन लाख नगद सहित ‘पद्मश्री साधना सम्मान’ प्रदान
काठमाडाैं । भजन शिरोमणि भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले बुधबार एक कार्यक्रमका बीच आचार्यलाई उक्त सम्मान तीन लाख नगद सहित प्रदान गरेको हो ।
‘जीवन भनुँ त...
सेनाद्वारा देशका विभिन्न भागमा बाढीपहिराे पिडितकाे उद्दार संचालन
काठमाडाैं । विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरुमा बाढीरपहिरो गई जनजीवन प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि खोज तथा उद्दार कार्य संचालन गरिएको छ ।
महाकाली नदीमा...
उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा बचततर्फ ४.५ प्रतिशत मुद्दतितर्फ...
आईसीसी टि–२० विश्वकपमा बिहीबार दुई खेलहरु हुँदै
एजेन्सी । युएई र ओमानमा जारी आईसीसी टि–२० विश्वकपमा बिहीबार दुई खेलहरु हुँदैछन् ।
पहिलो चरण अन्तर्गत आज हुने समूह ‘बी’ का दुबै खेल ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।
पहिलो खेलमा बंगलादेश र...
काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक
स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ।
उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर...
इङवा हाइड्रोपावरकाे आईपीओ निष्कासन हुने
काठमाडौं । इङवा हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ। हाइड्रोपावरले अंकित मूल्य १०० रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ।
कम्पनीले सेयर निष्कासन तथा बिक्रीका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई...

























