युनाइटेडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगमा दुई गोलले पछि परेको प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको पहिलो हाफमा २–० पछि परेको थियो।
तर, दोस्रो हाफमा तीन गोल गर्दै...
प्रम बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले उद्धार, राहत र पुनस्र्थापनामा सम्बद्ध निकायलाई परिचालित...
अहिलेसम्म ११ हजार ३१८ जनाले कोरोनाका कारण ज्यान गुमायाे
काठमाडौं । पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा...
यो हो मादक पदार्थ सेवन गर्नेलाई पिँजडामा थुनिने गाउँ
एजेन्सी । भारतको गुजरात राज्यको अहमदाबादमा रहेको मोतीपुरा गाउँका बासिन्दाले मापसे गर्नेलाई तह लगाउन नयाँ जुक्ति प्रयोगमा ल्याएका छन् । यहाँ मापसे गरेर सार्वजनिक स्थलमा हिँड्नेलाई जरिवाना तथा सजायका रुपमा रातभर एउटा पिँजडामा थुन्ने...
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि आन्दोलन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले छठपछि देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । मोर्चाले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तत्कालीन राजा वीरेन्द्र शाह र दलहरुबीच भएको २०४७ सालको संविधानलाई टेकेर...
ग्लोबलमा खाता खोल्दा ब्यालेन्ससहित सहयात्री सिमकार्ड सित्तैमा
काठमाडाैं । ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ब्यालेन्स र ग्लोबल स्मार्ट प्लस चलाउन डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई...
चार हिमाल आरोही सम्पर्कविहीन
काठमाडाैं । सगरमाथा क्षेत्रमा रहेको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक आरोहण गर्न गएका ४ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा एक बेलायती नागरिकसमेत छन्।
मेरा पिकमा नृत्य गरेर गिनिज बुक अफ...
अमेरिकाद्वारा बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणको निन्दा
काठमाडौं । अमेरिकाले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणको निन्दा गरेको छ । दुर्गापूजाको अवसरमा हिन्दुका घर र पूजास्थलमा भएको हमलाको अमेरिकाले निन्दा गरको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले ट्विट गर्दै दुर्गापूजा समारोहमा हिन्दु...
उत्तर कोरियाद्वारा बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण
एजेन्सी, ३ कात्तिक । उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
योसँगै दक्षिण कोरियाले यसअघि प्योङ्याङको परीक्षणबारे सार्वजनिक गरेका रिपोर्टको पुष्टि भएको छ।
उत्तर कोरियाली समाचार...
इन्भेष्टमेन्ट बैंककाे लाभांश संशोधन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांशमा नगद र बोनस सेयरको अंश परिमार्जन गरेको हो।
बैंकले कूल लाभांश भने...

























