अविरल वर्षाका कारण प्रदेश १ मा विद्युत आपूर्ति ठप्प

विराटनगर । अविरल वर्षाका कारण सुनसरी दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेशन डुबानमा परेको छ। सबस्टेशन डुबानमा परेपछि प्रदेश १ मा विद्युत काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। दुहवीको सबस्टेशन डुवानमा परेपछि विराटनगर वितरण केन्द्रमार्फत वितरण हुने...

सुन तोलामा १०० दरले बढ्यो  

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार)को लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा...

बाढीपहिरोमा परी डोटीमा १२ जनाको मृत्यु

डोटी । केही दिनदेखि भएको अविरल वर्षापछि आएको बाढी-पहिरोमा परी डोटीमा  १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका-५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका- ५ गुरेनाडमरीका ५५...

इटालीयन खेलाडी विकाश ‘ए’ डिभिजन लिग खेल्न काठमाडौंमा

काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरालिया काठमाडौं आइपुगेका छन्। इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश पहिलोपटक नेपाली लिग खेल्न फ्लाइ दुबईमार्फत् मंगलबार काठमाडौं...

पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकाले

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले  आरबी लिपजिगमाथि ३–२ को जित निकालेको हो । पीएसजीको जितमा लियोनेल मेस्सीले २ गोल गरे भने किलियन एमबाप्पेले...

वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने

काठमाडौं  । आज बैंक तथा वित्तीय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै तीन बुँदे निर्देशन दिए अनुसार बैंकहरुले ब्याजदर परिमार्जन गर्नुपर्ने भएको हो । परिमार्जन गरिएको...

देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना

काठमाडौं । आज पनि देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भूभागमा...

एकैदिन १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

काठमाडौं  । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ९१६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा...

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ

पर्सा ।  वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र...

अनलाइनबाटै त्रिविको शैक्षिक प्रमाणपत्र लिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अब शैक्षिक प्रमाणपत्र अनलाइनबाटै उपलब्ध गराउने भएको छ । कार्यालयले अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पुरा गरेका विद्यार्थीको हकमा मंसिरदेखि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको हो । योसँगै प्रमाणपत्र लिनका...

RECENT POSTS

HOT NEWS