फोन तथा विद्युत् सेवा अवरुद्ध भएपछि एनसेल सिमकार्ड सञ्चालनमा
डोटी । दुई दिनदेखिको लगातारको वर्षातका कारण जिल्लामा फोन तथा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लामा वितरण गरिएको ३३ केभिए प्रसारण लाइनमा रूख परेका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको डोटी साना जलविद्युत्...
हिट ४९ प्रोफेसनल बक्सिङको उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुम्याे
काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप–२०२१’ को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् ।
विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने उक्त अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर...
आज दसैँ समापन हुँदै
काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि मंगलबारदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा मंगलबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको...
अविरल वर्षाका कारण कैलालीको धान बालीमा ठूलो नोक्सानी
कैलाली । आइतबारदेखि परेको अविरल वर्षाका कारण भित्र्याउन ठिक्क पारिएको धान बालीमा ठूलो नोक्सानी पुगेको छ ।
कैलाली धान खेतीका लागि पकेट क्षेत्र रहेको भएपनि बेमौसमी वर्षाले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको...
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्याे
काठमाडाैं । सोमबारदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले बढाएको सार्वजनिक सवारीको भाडा हिजोदेखि लागू भएको हो। मन्त्रालयले गत असोजमै कात्तिक १ गतेदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सञ्चालन हुने सार्वजनिक...
एभरेष्ट बैंकद्वारा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ । बैंकका ५० भन्दा बढी कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान सम्पन्न भएकाे छ । साे कार्यक्रममा १०० भन्दा...
कारोबार भएको १० मिनेटमा नै परिसूचक ३४ अंकले घट्याे
काठमाडौं । ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ ।
दशैं बिदा पछि बजार खुलेको पहिलो...
नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसारताजिकिस्तान जाने ३५ सदस्यीय...
आज १४९६औँ पैगम्बर मोहम्मदको जन्मजयन्ती
काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १४९६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मुस्लिम समुदायको सन्देष्टाका रुपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको...
अविरल वर्षाबाट २ जनाको मृत्यु
काठमाडौं । डडेलधुराकाे गन्यापधुरा गाउँपालिका-१ भात्काडा बस्ने ३२ वर्षीय बिष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ ।
पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ...
























