गृहमन्त्री मोहन वैद्यलाई भेट्न अस्पताल पुगे
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नर्भिक अस्पताल पुगेर नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण' को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका बैद्यलाई गृहमन्त्री खाँणले अस्पताल पुगेर भेटेका...
पहिरोपीडित ऋणमा डुबे
म्याग्दी । सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान बितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् ।
स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर...
एकदेखि डेढ महिनाभित्र चालक अनुमतिपत्रको कार्ड आइपुग्ने
काठमाडाैं । लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन ।
‘मास प्रिन्टर’ एउटा कम्पनीबाट...
तीन महिनामा १४ प्रतिशतमात्र खर्च
काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा...
साफ च्याम्पियनसिपको उपविजेता प्रति खेलाडी ५ लाख रुपैयाँ दिने
काठमाडौं । साफ च्यापियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई सरकारले पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रति खेलाडी ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता...
अबको तीन दिन वर्षाको सम्भावना
काठमाडौं । देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २ कात्तिक देखि ४ कात्तिकसम्म देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च...
एकै दिन९३७ जना कोरोना मुक्त
काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ५९१ कोरोना संक्रमित थपिएका छन्। नौ हजार ६९७ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पिसिआर विधिबाट सात हजार ६५४ स्वाब परीक्षण गर्दा...
पूर्णमात्रा खोप लगाउने ३३.५ प्रतिशत पुगे, लक्ष्यभन्दा बढीले लगाए खाेप
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित...
ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडाैं जिल्ला काठमाडाैं महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।
यसैगरि बैंकले...
बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको...

























