नेपाली फुटबल टोलीलाई खेलकुद मन्त्री गहतराज गरे स्वागत
काठमाडौं । साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा सबभन्दा ठूलो उपलब्धि अर्थात् उपबिजेता बनेको नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। सोमबार बिहान मुख्यप्रशिक्षक अब्दुल्ला अल्मुताइरी र डिफेन्डर रोहित चन्दविना टोली ३७औं दिनपछि स्वदेश फर्केको...
विराट नेपाल भाषा साहित्य सम्मेलन
काठमाडाैं । दुईदिने नेपाल भाषा सम्मेलन शुरू भएकाे छ । ६० औं बिराट नेपाल भाषा सहित्य सम्मेलनको क्रममा ४१औँ नेपालभाषा साहित्य तःमुंज्या (नेपालभाषा सम्मेलन भक्तपुरमा आइतबारदेखि शुरु भएको छ ।
साे सम्मेलनको ख्वप इन्जिनियरिङ कलेजमा...
टेलिकमको अटम अफर सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डेटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।
सो अफर भोलि सोमबारदेखि...
सुनको मूल्य बढ्याे
काठमाडौं । बडादशैं सकिएसँगै आज नेपाल सुनचाँदी व्यावसायी महासङ्घले सुनको मूल्य पनि सार्वजनिक गरेको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
गत सोमबार अर्था असोज २५ गते प्रतितोला ९० हजार ६००...
चितवनमा दलित अगुवाको कुटपिटबाट मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिकामा एक जना दलित अगुवाको कुटपिटबाट मृत्यु भएको छ । मन्दिरमा पूजा गर्ने विषयमा सल्लाह गर्न घरबाट निस्किएका भरतपुर महानगरपालिका–४ दुर्गाचोकका भीमबहादुर विकको हत्या भएको हो ।
प्रहरीले कुटपिटमा संलग्न भरतपुरका...
साफ च्याम्पियनसिपकाे उपविजेता नेपाली राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता
काठमाडौं । साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश आइपुगेको छ। टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि...
भारतमा बाढीपहिरोबाट मृत्यृ हुनेको संख्या २७ पुग्यो
काठमाडौं । भारतको केरला राज्यमा शनिबारदेखि आएको बाढी र पहिरोको कारणमा परी हालेसम्म २७ जनाको मृत्यु भएको छ।कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको सेना तथा प्रहरीको टोलीले उद्दार गरेको छ।
केरला राज्य सरकारले...
कश्मीरमा जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु
काठमाडौं । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ ।मारिनेमा भारतीय सेनाका ९ जना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना...
लिभरकुसनविरुद्ध म्युनिखको सानदार जित
काठमाडौं । जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ।
लिभरकुसनको मैदानमा सम्पन्न खेलमा बायर्नले ५–१ गोलको जित निकालेको हो। बायर्नको जितमा लेवान्डोस्की र...
थप ३९१ जना कोरोना संक्रमण पुष्टि हुदा ६ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल आठ हजार ७७...

























