सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएकाे जानकारी अनुसार छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएका हुन् ।
सप्तरी, सुरुङ्गा नगरपालिका-३...
आजबाट आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट शुरु
काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा विश्वकप आयोजना हुन लागेको हो ।
खेल उद्घाटनको दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने...
नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा
सर्लाही । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२÷३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ ।
जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई...
गोरखा केन्द्र भएर आज बिहान भूकम्प
गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।मान्बु आरूघाट गाउँपालिकामा पर्छ।आज बिहान ४ बजेर ९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले...
अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने
काठमाडौं । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा...
सांसद सर डेभिड एमेसको हत्या
लन्डन । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रबार हत्या भएको बताइएको छ । छुरा प्रहार गरेर उहाँको हत्या गरिएको समाचारमा जनाइएको छ । यस हत्याको घटनालाई प्रहरीले आतंककारी हमला भनेको छ ।...
सरकारी कार्यालय खुल्ला हुने
काठमाडौं । आजबाट सरकारी कार्यालय खुल्ला हुने भएको छ ।
बडा दशैंमा फूलपाती देखि दशमीको भोलिपल्ट एकादशीसम्म बिदापछि सरकारी कार्यालय खुल्ला हुने भएको हो । दशैंमा टीका भने कोगाज्रत पूर्णिमासम्म चल्नेछ ।
विगतमा कोगाज्रत पूर्णिमासम्म बिदा...
मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु
वाग्मती । मकवानपुरको हेटाँैडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ ।
गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ९९७३...
साफले तुरुन्त आफ्नो निर्णय सच्याउनु पर्नेमा गणेश थापाको जोड
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीमाथि दक्षिण एसियाली फुटबल संघ(साफ)ले कुनै पनि हालतमा कारवाही गर्न नमिले जनाएका छन्।
साफका दौरान लिग चरणका दुई फरक खेलमा पहेंलो कार्ड पाएको...
सेतो घोडाको जात्रा सम्पन्न
भक्तपुर । धार्मिक तथा सांस्कृतिक महत्त्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ। यो जात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको मध्यरातको समयमा आयोजना गर्ने परम्परा छ।
जात्रामा तलेजु भवानीलाई तलेजुका...






















