भारतमा किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरे

एजेन्सी । भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको...

माल्दिभ्समा नेपाली टोलीले यसरी मनाइयो दशैँ

  काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्समा रहेकाे छ । नेपाली टिम फाइनलमा पुगिसकेका छन् । पहिलो पटक साफको फाइनल पुगेको नेपालले आज शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने छ । विश्वभर रहेका नेपालीहरुले महान...

अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन अस्पताल भर्ना

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । उनका प्रवक्ता एन्जल उरेनियाले क्यालिफोर्नियाको एक अस्पतालमा उपचारका लागि भर्ना भएको जानकारी दिएकी छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।अस्पताल भर्ना गर्नुका कारण...

एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम जाँदै

काठमाडौं। उज्वेकिस्तानमा अक्टोबर २३ बाट ३१ तारिखसम्म हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम आगामी मंगलबार जाने भएको छ । पछिल्लो एक महिना देखि तयारीमा रहेको नेपाली टिम नेपालबाट सोझै प्रतियोगिता खेल्न जाने...

विश्व किर्तिमानधारी आग्नेज टिरोपको हत्या

एजेन्सी । केन्याकी विश्व किर्तिमानधारी खेलाडी आग्नेज टिरोपको हत्या भएको छ । उनलाई पतिले हत्या गरेको खुलेको छ । टिरोप निवासमा मृत भेटिएकी थिइन् । उनको घाँटी र पेटमा चक्कुको गहिरो घाउ र कोठामा रगत...

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौं । जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका...

जापानबाट फर्केर व्यावसायिक कालिजपालन

गलकोट । कोरोना सङ्कट र सकसकै समयमा बागलुङको ताराखोला गाउँपालिकाका ललितबहादुर घर्ती र मनकुमारी घर्ती दम्पतीले भने लाखौँको लगानीमा गाउँमै नयाँ आम्दानीको सम्भावना खोज्न थाल्नुभएको छ । ताराखोला गाउँपालिका–२ सिलेका घर्तीले व्यावसायिक कालिज फार्म सञ्चालन...

आज महानवमी नवदुर्गा भगवतीको विशेष पूजा आराधना

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र...

मनकामना केबलकार सेवा दुई दिन बन्द

काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ। आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

नेपालमा विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौं । आज विश्व दृष्टि दिवस विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै मनाइँदै छ। विश्वमा २२० करोड मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ। त्यसमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको...

RECENT POSTS

HOT NEWS