कतारमा विश्व कप खेलाउने छैटौं रंगशाला तयार
दोहा । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि कतारले छैटौं रंगशाला निर्माण गरेको छ। बढी मात्रामा नेपाली कामदार खटिएको अल थुमामा रंगशालाको उद्घाटन शुक्रबार राति गरिएको हो।
उन्नचालिसौं ‘हिज हाइनेस दि अमिर कप’...
सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी...
भारतमा १२ पदयात्री मारिए
नयाँदिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ ।
हिमाञ्चल प्रदेशको आपत्कालीन...
चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पाल्न निषेध
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगरसभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आगामी...
तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौं । धादिङकाे थाक्रे गाउँपालिका-७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको...
कपुरकोटमा गाडी दुर्घटनामा परी ८ जना घाइते
सल्यान । सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान...
नुवाकोटको तारकेश्वर–४ का वडाध्यक्ष अधिकारीको निधन
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का वडाध्यक्ष राममणि अधिकारीको निधन भएको छ।
कोरोना संक्रमण भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा भर्ना भएका ७७ वर्षीय अधिकारीको आइतबार बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीले जानकारी दिए। संक्रमणपछि अवस्था...
बाढीपहिरो क्षेत्रमा सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन आग्रह
काठमाडौं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न...
इङ्ल्याण्डविरुद्ध इन्डिज ५५ रनमा अलआउट
दुबई । टी–२० वल्र्डकप २०२१ को सुपर–१२ राउण्डमा शनिवार राति खेलिएको प्रतियोगितामा वेस्ट इन्डिजले लज्जास्पद पराजय व्यहोरेको छ । इङ्ल्याण्डविरुद्ध खेल्दै वेस्ट इन्डिजको पुरै टीम केवल ५५ रनमा अलआउट भयो । प्रतिउत्तरमा इङ्ल्याण्डले उक्त...
कामपाले एकीकृत अनुगमन थालनी
काठमाडाैं । काठमाडौं महानगरपालिका क्षेत्रको बजारलाई एकीकृत अनुगमन गरिने भएको छ । बजार अनुगमन व्यवस्थित हुन नसकेको गुनासो बढिरहेका बेला कामपाको नेतृत्वमा एकीकृत अनुगमनको निर्णय लिइएको हो ।
कामपाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी...

























