अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन
काठमाडाैं । संयुक्त राष्ट्रसंघ स्थापना दिवस २४ अक्टोवरका अवसरमा कात्र्तिक ७ गते मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रहसहित काठमाण्डौ माइतिघर मण्डलामा धर्ना-प्रदर्शन...
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ पुग्याे
काठमाडौं । नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ५१३ जनाको नतिजा पोजिटिभ आएको हो । चार हजार ९७२ नमुनाको...
सेयरबजार दोहोरो अंकले बढे
काठमाडौं । साताको पहिलो दिन आइतबार (आज) नेपालको सेयरबजार दोहोरो अंकले बढेको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से २७.५१ अंकले बढेर २५८४.५३ विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज दुई अर्ब ७७ करोड ३४ लाख २० हजार...
लुकीछिपी सिकार गर्ने तीन पक्राउ
रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५,...
नेपाल १ लाख ६२० डोज फाइजर खोपआइपुग्ने
काठमाडौं । अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो ।
अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई...
विमल घर्तीमगर मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट...
६.५ म्याग्निच्युडको भूकम्प ताइवानमा गयाे
एजेन्सी । ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।
भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस भए पनि क्षतिको सूचना नआएको समाचारमा उल्लेख छ। भूकम्पपछि...
टर्कीमा १० वटा देशका राजदूतलाई देश निकाला गर्न आदेश
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगनले पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला गर्ने आदेश दिएका छन् । थुनामा रहेका एक नागरिक अगुवालाई मुक्त गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकालेका पश्चिमी मुलुकका १० राजदूतलाई देश निकाला...
पहाडी जिल्लामा उडान सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ ।
वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको राजीनामाको विषयमा बारको धारणा बनिसकेको छैन : अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको दावी गरेको छ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रस्ट्याएका हुन्।
काठमाडौंमा शनिबार आयोजित...
























