डीएसपी विश्वराज खड्कालाई दरबारमार्ग प्रहरीको जिम्मा

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ । यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेको भए पनि सत्तारुढ नेपाली कांग्रेस निकट खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो । धादिङका गुण्डा...

साहित्यकार निश्चलको “खोज” मुक्तक संग्रह लोकार्पण

काठमाडौं  । मुक्तक मन्च काठमाडौं शाखाको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा कवि तथा गायक निश्चल घिमिरेको मुक्तक सङ्ग्रह ‘खोजी’ को लोकार्पण गरिएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यमा पुस्तक लोकार्पण गरिएको हो ।...

एसियनकपकाे उद्घाटन खेलमाइरानसँग नेपाल भिड्दै नेपाल

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह बी का खेलहरु आजदेखि ताजिकिस्तानमा शुरु हुँदैछन् । जसमा प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो इरानसँग खेल्दैछ । ताजिकिस्तानी शहर दुशान्बे स्थित पामिर स्टेडियममा हुने आजको खेल...

डीएसपी कुँवरकाे पुरस्कृत भोलिपल्टै खाेसिएपछि

काठमाडौं । उत्कृष्ट कार्य गरेको भनेर पुरस्कृत गरेको भोलिपल्टै इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) मदन कुँवरको जिम्मेवारी खोसिएको छ। डीएसपी कुँवरलाई असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट भन्दै पुरस्कृत गरिएको थियो। उनलाई...

भारतलाई १० पाकिस्तानले विकेटले गरी ऐतिहासिक जित दर्ता

एजेन्सी । विश्वकप क्रिकेट अन्तर्गत भएको आइतबार राति खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। पाकस्तानले भारतलाई क्रिकेटको विश्वकपमा हराएको यो पहिलोपटक हो। यसअघिका पाँचवटै विश्वकपमा पाकिस्तानले भारतसँग हार व्यहोरेको थियो।  आइतबार भारतले दिएको १५२...

मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने

काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले...

स्थानीय र प्रदेशमा सेवा गरेपछि मात्रै बढुवा

काठमाडौं । सरकारले स्थानीय र प्रदेश तहमा गई सेवा प्रवाह गरेपछि मात्र कर्मचारीको बढुवा गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा अनुभवी तथा दक्ष...

नेपाल आईपुग्दै १ लाख ६२० डोज फाइजर

काठमाडौं । फाइजरको एक लाख ६ सय २० डोज खोप आज काठमाडौं आइपुग्दै छ । अमेरिकाबाट फाइजरको एक लाख ६ सय २० डोज खोप नेपाल आउन लागेको हो । कतार एयरलाइन्सको ६४८ विमानमार्फत अहिले केहिबेरमा खोप...

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन: संयोजक चन्द्र भुषण साह

काठमाडाैं । आईटी आर्मीले कृषी बिमा लागु गर्न र अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गर्न तथा बेमौसमी बर्षाले पीडित किसानलाई उचित राहत तथा क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग जोडदार माग गरेको छ । आईटी आर्मीका राष्ट्रिय...

फुलकोर्टमा बैठकमा १४ न्यायाधीश सहभागी नहुने

काठमाडौं- सर्वोच्च अदालतका १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका छन्। आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको एक न्यायाधीशले बताए। यसअघि जबराले आइतबारै...

RECENT POSTS

HOT NEWS