एएफसी यु–२३ एसियन कप छनौटमा माल्दिभ्स र श्रीलंकाकाे पनि कमजाेर प्रदर्शन

एजेन्सी । एएफसी यु–२३ एसियन कप छनौटतर्फ दक्षिण एसियाका दुई टोली माल्दिभ्स र श्रीलंकाले पनि आ–आफ्नो खेलमा हारको सामना गरेका छन् । समूह ए मा रहेको श्रीलंकाले आफ्नो पहिलो खेलमा सिरियासँग ५–० को हार बेहोर्यो...

यस्तो रहेको छ ‌‌आजको‌ मौसम

काठमाडौं  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण आज देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिक देखि सामान्य...

सरकारले सार्वजनिक खर्च मितव्ययी

काठमाडौं । अनावश्यक खर्च घटाउँदै आवश्यक क्षेत्रमा खर्च बढाउने उद्देश्यले सरकारले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी बनाउन मापदण्ड तयार पारेको छ । हालैको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ मापदण्डअनुसार नेपाल सरकारको स्रोत, वैदेशिक अनुदान तथा...

अहिलेसम्म कोरोनाबाट ११ हजार ३६१ जनाकाे ज्यान गयाे

काठमाडौं । पछिल्लो २४ घण्टामा ६७३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार २८४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ६७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार...

दराजको सेवा ग्रामीण क्षेत्रमा पनि विस्तार गर्दै

काठमाडौं ।  नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनाहरूमा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ। २०१८ मा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि दराजको मुख्य उदेश्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण...

नर्भिकको अन्तरंग विभाग स्तरोन्नति

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार अन्तरंग विभाग अर्थात आइपीडी (इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ। ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै...

नेपाली कथानक चलचित्र ‘जुलुङ्गो’ ले युनिसेफ आइरिस अवार्ड जित्याे

काठमाडाैं । युनिसेफको अनुसन्धान कार्यालय - इनोचेन्टीले आयोजना गरेको महोत्सवले वर्तमान समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक देखाइएका फिल्महरुको उत्सव मनाउँछ। इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशबाट...

ग्लोबल आइएमई बैंकको २८२ औँ शाखा ललितपुरको मंगलबजारमा

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मगंलबजारमा २०७८ कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ । ग्लोबल आइएमई...

सुडानका प्रधानमन्त्री नजरबन्दमा

काठमाडौं । सुडानमा सत्तापलट भएको छ। त्यहाँका प्रधानमन्त्री तथा मन्त्रीहरु गिरफ्तारीमा परेका छन् भने सडकमा सैनिक तैनाथ छन्। बीबीसीका अनुसार सैनिक कू पछि अन्तरिम सरकारका मन्त्री तथा उनीहरुका परिवारका सदस्य घरमै कैद गरिएका छन्। प्रधानमन्त्री...

एक्कासी नयाँ बानेश्वरको सडकमा ८ फिट गहिरो भ्वाङ परेपछि

काठमाडौं, ८ कात्तिक । काठमाडौंको बानेश्वरस्थित सडकमा ८ फिट भन्दा गहिरो भ्वाङ परेको छ । सिभिल असपताल र यातायात व्यवस्था विभाग अगाडि बीच सडकमा आइतबार साँझ एक्कासी भ्वाङ देखिएपछि उक्त लेन घेरिएको छ । ढल फुटेर...

RECENT POSTS

HOT NEWS