एशियन कप छनाैटमा नेपाल ईरानसँग ४–० गोल अन्तरले पराजित
काठमाण्डौं । एएफसी अण्डर २३ एशियन कप छनाैटको समूह बी को खेलमा नेपाल ईरानसँग पराजित भएको छ । ताजकिस्तानको पामिर स्टेडियममा सोमबार साँझ सम्पन्न एएफसी अण्डर २३ एशियन कप छनाैटको समूह बी को खेलमा...
नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार २० जनाको परीक्षण गर्दा ६६६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका...
नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा
काठमाडौं । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा शनिबार नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ।
क्लासिक लिजेन्ड्सका सहसंस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा...
पुरानो शैलीका घर बनाएमा आर्थिक सहयोग
काभ्रेपलाञ्चोक । संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ ।
यो योजनाअन्तर्गत वडा नं ७ का...
एनआईसी एसियाद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकपछि लाभांश घोषणा गरिएको हो।
बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर...
प्रेस सेण्टर महाधिवेशनमा जुट्यो
काठमाडौं । क्रान्तिकारी पत्रकारहरुको नेतृत्वदायी प्रेस संगठन प्रेस सेण्टर महाधिवेशमा जुटेको छ । आगामी मंसिर १८ र १९ गते चितवनमा गर्ने अधिवेशनका लागि विभिन्न निर्णय गरेको छ ।
प्रेस सेण्टरले १७ सदस्यीय कार्यालय टिम निर्माण...
आज सुन प्रतितोला रु २०० का दरले उकालो लाग्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । क्त धातु सोमबार प्रतितोला रु...
आइबा विश्व बक्सिङको अन्तिम ३२ मा पुगे सनिल
काठमाडौं । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ ।
सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता...
प्रधानन्यायाधीश चोलेन्द्र र अदालतका न्यायाधीशहरु भेट सुरु
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु भेट सुरु भएको छ। सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेका हुन्। उनीहरूबीचको छलफल जारी छ।
सोमबार 'इजलास बहिस्कार गरेर' छलफल गरेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश...
काराेबारकाे सुरूमै नेप्से परिसूचक साढे ६ अंक बढ्यो
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।
अघिल्लो कारोबार दिन सोमबार ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ६.६१ अंक बढेर २६७८.८६ विन्दुमा पुगेको...

























