नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक

काठमाडाैं । नेपाल सरकार तथा भारत सरकारबीच सुरक्षा सम्बन्धी विषयमा नियमित रुपमा छलफल गर्ने उद्देश्यका साथ नेपाल-भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन भएको थियो । यस समूहको सन् २००३ देखि सन् २०१८...

कोरियन नेपाली कामदारहरूले ५ हजार अमेरिकी डलर बिमा गर्नुपर्ने

काठमाडौं । ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को...

बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

कञ्चनपुर । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् । खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका...

सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

डोटी। एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ । यहाँका पहाडी जिल्लाका अस्पतालमा...

सुनको मूल्य घट्याे

काठमाडाैं । बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ । मंगलबार १ हजार २ सय...

विभिन्न धनमाल चोरी

नुवाकोट । ककनी गाउँपालिका-१ रातामाटेस्थित चन्द्र मान श्रेष्ठको घरमा रहेको किराना र कस्मेटिक पसलबाट नगद ४० हजार रुपैयाँ र सुनका विभिन्न गहनाहरू गरी करिब ७ लाख रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ । घरमा...

आगलागीबाट धनमाल जलेर नष्ट

बारा । जितपुरसिमरा उपमहानगरपालिका-८ इम्लीप्रतिस्थित शिव शक्ति घ्यू उद्योगको डाईनिङ रेस्ट रुममा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा कोठामा रहेको १ थान सोफा, १ थान फ्रिज लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ...

१७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको...

मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर

वीरगञ्ज‌। कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको...

सुडानमा ‘गृहयुद्ध’ टार्न सत्ता हातमा

‘गृहयुद्ध’ टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानको ‘सैनिक कू’ का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोकलाई उनकै सुरक्षाका लागि सैनिक जनरलकै घरमा राखिएको दाबी गरिएको...

RECENT POSTS

HOT NEWS