मासिक २० युनिटसम्म विद्युत् खपत गर्नेलाई न्यूनतम् शुल्क ३० रूपियाँ

विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न...

मूल्य वृद्धि हुन नदिन छलफल

लक्जमबर्ग । युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्‍न भएको छ । सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए। उनीहरुले हाल विश्वमा उर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी...

टि–२० विश्वकप छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली टिमको घोषणा

काठमाडौं । आसन्न महिला टि–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो। बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट प्रशिक्षक जगत...

कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई...

अब्दुल्लाह अल्मुताइरी तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका...

नेपाल प्रहरी मोबाइल एप विशेषता सम्बन्धी अनुशिक्षण सम्पन्न

काठमाडाैं । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग, मानवश्रोत एवं प्रशासन विभागको सुपरीवेक्षण तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी ३ दिवसीय अनुशिक्षण...

प्रधानन्यायाधीश माथि चौतर्फी दबाब भइरहेकाले अदालतकाे सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । पत्रकारहरुलाई सर्वोच्च प्रशासनले सर्वोच्च अदालत प्रवेशमा अवरोध गरेको छ । समाचार संकलनमा जाने पत्रकारहरूलाई सर्वोच्च प्रवेशमा रोक लगाइएको  छ भने  यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ...
सुडानका अपदस्थ प्रधानमन्त्री अबदल्लाह हमडोक। तस्बिर : एजेन्स

सुडानका प्रधानमन्त्री नजरबन्दबाट मुक्त

खार्तुम । सुडानका अपदस्थ प्रधानमन्त्री अबदल्लाह हमडोक नजरबन्दबाट मुक्त भएका छन् । उनलाई सेनाले मंगलबार कडा सुरक्षाका साथ नजरमुक्त गरेको हो । सुडान सेना सैन्य 'कू' लागू गर्दै सोमबार बिहानै सत्ता कब्जामा लिएको घोषणा गरेको थियो...

माघमा फोनिजकाे सातौं महाधिवेशन हुने

काठमाडौं  । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सातौं महाधिवेशन माघ पहिलो साताका लागि तोकिएको छ।   नुवाकोटका ककनीमा बुधबार बसेको फोनिजको सातौं बैठकले महाधिवेशनको मिति माघ ७ र ८ गते तोकेको हो। यस्तै, जिल्ला अधिवेशन...

लण्डनको वेलिङमा नेपालीको फार्मेसी

लण्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार...

RECENT POSTS

HOT NEWS