आर्थिक कारणले चितवनमा तीन महिनामा ५१ जनाले गरे आत्महत्या

चितवन । चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ५१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकानुसार गएको साउनदेखि असोजसम्मको अवधिमा ४२ जनाले झुन्डिएर आत्महत्या गरेका थिए । तीमध्ये २४ पुरुष, १७...

यसरी बानी बसालाैं दाँत ब्रस गर्ने तरिका

हाम्रो दाँत कति मिनेट माझ्नुपर्छ भन्ने प्रश्नको उत्तर विभिन्न समयमा भिन्नभिन्न आइरहेको पाइन्छ । हामीले दिनको दुई पटक दाँत सफा गर्नुपर्छ । र, कम्तीमा पनि दुई मिनेट दाँत माझ्नुपर्ने दन्तचिकित्सकको भनाइ छ । कतिपय मानिसहरू...

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क....

एकैदिन ६ सय ६४ जना कोरोनाबाट मुक्त हुँदा दुई सङ्क्रमितको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ८४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ५०७...

भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट २ करोड ६० लाख लगानीमा स्थापना

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । २ करोड ६० लाख लगानीमा स्थापना भएको प्लान्टको बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले उद्घाटन गरे । टर्कीमा...

नेपाल बारपारदर्शी न्यायपालिकाको पक्षमा सँधै प्रतिवद्ध

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ । न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै...

महाकाली नदीमा डुङ्गा दुर्घटनामा एकको मृत्यु एक बेपत्ता

बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ-१ कै आठ वर्षीय सन्दीप...

अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

काठमाडौं ।  नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति...

सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय भवन उद्‍घाटन

सोलुखुम्बु । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र...

पहिलो लिम्बू संग्रहालय ओझेलमा

ताप्लेजुङ । ताप्लेजुङमा रहेको लिम्बूहरु समूदायको पहिचान झल्किने पहिलो लिम्बू संग्रहालय ओझेलमा पर्दै गएको छ । लिम्बू समुदायको पुरातात्विक पहिचानलाई संरक्षण गर्ने साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको भए पनि आवश्यक चासो...

RECENT POSTS

HOT NEWS