अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका तत्पर
एजेन्सी । तालिबानहरूले सत्ता चलाइरहेको अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराउन संयुक्त राज्य अमेरिकाले १४ करोड ४० लाख डलर ( १७ अर्ब बढी रुपैयाँ) दिने भएको छ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त...
लपु महानगरमा जेष्ठ नागरिकलाई निमोनियाविरूद्ध खोप
ललितपुर । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ।
सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो।
चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य...
वकिलहरूबीच हानाहान
काठमाडाैं । नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् ।
चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन्...
फेसबुककाे ‘मेटा’ ले नयाँ-नयाँ कामको विषयमा जानकारी दिने
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर ‘मेटा’ राखेको छ । फेसबुकले नयाँ नामले नयाँ-नयाँ कामको विषयमा जानकारी गराउने उल्लेख गरेका छन् ।
साथै, फेसबुकले सामाजिक सञ्चार माध्यमको क्षेत्रमा भर्चुअल रियालटी जस्ता...
धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने
काठमाडौं। सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता...
रोनाल्डो पुनः जुम्ल्याहा सन्तानका बुवा बन्दै
एजेन्सी । विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पुनः जुम्ल्याहा सन्तानका बुवा बन्ने भएकाे छ ।
उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन्। बिहीबार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफूहरू जुम्ल्याहा बच्चा पाउने आशमा...
नेपाल विश्वका पर्यटकीय गन्तव्यमा ८ औं स्थानमा पर्न सफल
काठमाडौं । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं स्थानमा राखेका छन् ।
सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा...
यसरी छानिदैछ मिस नेपाल
काठमाडाैं । ‘मिस युनिभर्स नेपाल २०२१’ विजेता शनिबार अर्थात १३ कार्तिकमा घोषणा हुँदैछ ।
प्रतियोगिताको शीर्ष उपाधिका लागि निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता...
शुक्रबार सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन...
ज्यालामुखी विष्फोट हुँदा २ दर्जन भुताहा जहाज बाहिर निस्किएपछि…
काठमाडौं । जापानको राजधानी टोक्यो नजिकै प्रशान्त महासागरमा ज्यालामुखी विष्फोट हुँदा २ दर्जन भुताहा जहाज बाहिर निस्किएका छन् । जापानको अल निप्पो न्यूजले हेलिकप्टर फुटेजमा यी जहाजहरु देखाएको छ । हेलिकप्टर भूकम्पीय गतिविधि र...
























