दुई विधाबाट वल्र्ड कम्युनिकेसन सम्मानित
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कार्तिक ९ (अक्टोबर २६) गते आयोजना...
तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव
काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ...
देशको पहाडीहिमाली भूभागमा आंशिक बदली
काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।
शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली...
शिक्षित महिला समेत बेचबिखनको जोखिममा
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्यो।
पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी...
प्रधानन्यायाधीश राणाले शिघ्र राजिनामा दिनुपर्छ
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजिनामा÷बहिर्गमनको माग तिव्र भइरहेको छ । पछिल्लो चरणमा प्रधानन्यायाधीश राणा नैतिक रुपमा झनै च्युत भएको सत्य हो ।
यावत कारणले एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित...
हिमानीको स्वर, महेशको शब्द संगीतमा ‘जेनेरेसन’ सार्वजनिक
काठमाडौं । नेपालीहरु संसारभर पुगेका छन्। रोजगार, अध्ययन, भ्रमणका लागि पुगेका धेरै नेपालीहरु अहिले स्थायी रुपमा विभिन्न देशहरुमा बसोबास गर्दै आइरहेका छन्।
नेपाल बाट कक्षा २ को अध्ययन पुरा गरेर अस्ट्रेलिया पुगेकी नव गायिका हिमानी...
देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ९ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गर्दा ५ सय...
स्मार्टडोको- ‘ हाम्रो स्मार्ट तिहार’ अफर
काठमाडाैं । स्मार्टडोको नेपालको सबैभन्दा धेरै रेटिङ प्राप्त भएको ई-कमर्श अप, येहि २०७८ साल तिहारको पावन अवसरमा 'हाम्रो स्मार्ट तिहार' अफर ल्याएको छ।
स्मार्टडोकोले यो तिहारमा ग्राहकहरुलाई स्मार्टडोकोबाट Samsung, Baltra, Oxemberg, CG, TipTop, Black and Decker,...
ग्लोबल आइएमई बैंकले १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर,...
झापामा मोटरसाइकल दुर्घटना एकको मृत्यु, २ घाइते
झापा । जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का करिब ४० वर्षीय वेणु अधिकारी (भानु)को मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

























