उपरथी सरोज प्रताप राणालाई दर्ज्यानी चिन्ह

काठमाडौं । रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।...

जनगणनाको लागि तालिम शुरु

काठमाडौं । राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनामा घरघर खटिने गणकका लागि शनिबारबाट अन्तिम चरणको तालिम शुरु भएको हो । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका...

सुनको मूल्य घट्याे

आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो ।जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम...

कोभिड १९ विरूद्वकाे खोप लगाए पनि असर नगरेपछि

काठमाडौं । कोभिड–१९ खोप लगाएकाहरूमा संक्रमणभइ अस्पताल हुने तथा मृत्यु हुने सम्भावना न्यून रहेको भएपनि डेल्टा भेरियन्ट सार्न खोप लगाएका र नलगाएकामा कुनै फरक नभएको एक नयाँ अध्ययनले जनाएको छ । बेलायतमा ६०० जनामा गरिएको...

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालमा आइपुग्याे

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् । १० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष...

राष्ट्रपति भण्डारीद्वारन बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिक संरक्षणमा स्थानीय सहभागितामा ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष क्षेत्रको अवलोकनका लागि ढोरपाटन पुग्नुभएका राष्ट्रपति भण्डारीले बन्यजन्तु तथा वातावरण संरक्षणमा जोड दिनुभएको हो...

यसरी समनधान गराैं घुँडाको हड्डी खिइने समस्या

डा. ज्ञानेन्द्र शाह , अर्थोपेडिक तथा ट्रमा सेन्टर घुँडाको हड्डी खिइनु भनेको घुँडा भित्रको कुरकुरे हड्डी खिइने रोग हो। यो सञ्चो नहुने रोग हो। घुँडाको हड्डी खिइएपछि आउने समस्या समाधान गर्न सकिन्छ। तर यसलाई पूर्ण...

विद्युतीय चुल्होमा खाना पकाउने सपना पूरा

काठमाडौं । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथाजस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने टुङ्गो थिएन । विदेशतिर बिजुलीको चुल्होमा खाना...

इन्धनको भाउ बढ्यो

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो। निगमका अनुसार अब काठमाडौं...

पाकिस्तान सेमिफाइनल नजिक

एजेन्सी ।  टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले प्रस्तुत गरेको १ सय...

RECENT POSTS

HOT NEWS