चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढ्यो
काठमाडौं । दुई सातायता तरकारीको भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।
भदौको अन्तिम साता...
सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने बताएका छन् ।
मंगलबवार सम्पादकहरूसँगको छलफलमा उनले बजेटको यो व्यवस्था गलत रहेको बताउँदै यसले समस्या ल्याउने बताए । उनका...
देशभरको मौसममा सामान्य बदली
काठमाडौं । आज देशभरको मौसममा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर...
डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना ल्यायो
काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अन्तर्गत डिशहोम नयाँ जडान गर्ने ग्राहकलाई स्पेन घुम्ने अवसर दिने भएको छ ।
डिशहोमले असोज ११ गतेदेखि लागु गरेको यस योजना अन्तर्गत नयाँ कनेक्सन लिने चार जना...
एकीकृत समाजवादीले मन्त्री हुनेको नाम टुंगो लगायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।
एकीकृत...
युरो विजेता र कोपा विजेताबीच अर्को वर्ष प्रतिस्पर्धा हुने
काठमाडौं । युरो विजेता र कोपा विजेताबीच अर्को वर्ष प्रतिस्पर्धा हुने भएको छ । युरो इटालीले जितेको थियो भने कोपा अर्जेन्टिनाले जितेको थियो ।
युरोपियन फुटबल यूईएफए र दक्षिण अमेरिकी फुटबल कन्मेबोलले २०२२ को जुनमा...
देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढे
काठमाडौ । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।
उहाँका अनुसार १८ वर्षमाथिका सबै...
च्यासल युथ क्लबमा आबद्ध भए पूर्व राष्ट्रिय कप्तान विराज महर्जन
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको आगामी सिजन राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले च्यासल युथ क्लबबाट खेल्ने भएका छन्।
विराजले यसअघि संकटा, एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट शहिद...
नेपालमा ९०४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिए
काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ९०४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार छ सय ७२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै,...
दुर्घटनामा आमाछोराको मृत्यु
बुटवल । सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीे...

























