कर्मचारी सरुवाको सूची बाहिरै बन्न थाले
काठमाडौं । गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढेपछि मुख्य...
हालसम्म ११ हजार १२३ जना सङ्क्रमितले ज्यान गुमाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९२ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ६५२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै, तीन हजार ८८९ वटा एन्टीजेन...
थारु गाउँबस्तीमा दशैंको रमझम शुरु
नेपालगञ्ज । दशैं नजिकिदै गर्दा बाँके र बर्दियाका थारु गाउँबस्तीमा थारु संस्कृति झल्कने सखिया नाचको रमझम शुरु भएको छ । जिल्लाका थारु गाउँबस्तीमा दशैंकोबेला नाचिने हुरदुङग्वा र सखिया थारु नाच सुरु भएपछि गाउँघरमा रौनक बढेको...
बिलमर्क र जेमिनी खाने तेलको आईपीओ जारी हुने
एजेन्सी । अडानी ग्रुपलाई आज खुसीको खबर प्राप्त भएको छ । उसको बिलमर्क र जेमिनी खाने तेलको आईपीओ जारी हुने भएको छ । कुनै पनि ग्रुप या त्यसका कम्पनीहरूमा जाँचपड्तालको काम लामो समयसम्म भयो...
देशभर साढे एक करोडले काेराेना विरुद्धको खोप लगाए
काठमाडौं । नेपाल हालसम्म काेभिड-१९ विरूद्धकाे खाेप लगाउनेकाे संख्या एक कराेड नाघेकाे छ । अहिलेसम्म १ करोड २९ लाख ५८ हजार ५ सय ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पूर्ण...
आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य उच्च
काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । यस दिन अपि पावर कम्पनी लिमिटेडसँगै आठ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । यस दिन...
ए’बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब नकआउट चरणमा
काठमाडाैं । एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा पुरुषतर्फ समूह 'ए'बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्।
यस्तै समूह 'बी' बाट नेपाल पुलिस...
बौद्ध दर्शन सहज चिन्तन बजारमा
काठमाडाैं । अध्येता वसन्त महर्जनको पुस्तक ‘बौद्ध दर्शन सहज चिन्तन’ बजारमा अाएकाे छ ।
बौद्ध दर्शनका विविध पक्षमा अध्ययन, अनुसन्धान तथा लेखन गर्दै आएका महर्जनको यो दशौं कृति हो। यस पुस्तकमा बौद्ध दर्शनका विविध पक्ष र...
बाँदर धपाउने आविष्कार गर्नेलाई दश लाख पुरस्कार पाउने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बाँदर धपाउने चिज आविष्कार गर्नेलाई पुरस्कारको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘ठट्टा गरेको होइन । नेपाली किसानहरूले धेरै दुस्ख पाएका हुनाले प्रभावकारी उपाय...
एक थान कछुवाको खपेटा सहित तीन पक्राउ
कास्की । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटा सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय...
























