मोटर साइकल दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोइलमा बुधबार अनियन्त्रित भइ मोटर साइकल दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । मृतक मध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ का २२ वर्षीय कुनाल कुमार साह...

गौरक्षार्थ विशेष गोष्ठी विषयमा वृहद कार्यक्रम सम्पन्न

तौलिहवान । नेपाल स्वयं सेवक संघ लुम्बिनी प्रदेशको विशेष आयोजनामा “गौरक्षार्थ विशेष गोष्ठी“ विषयमा वृहद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम लुम्बिनी प्रदेशको आयोजना तथा केन्द्रको सहआयोजनामा सभापति प्रदेश अध्यक्ष शिवराज पोखरेल, प्रमुख अतिथि श्री...

नेपालको खेल तालिकामा सामान्य परिवर्तन

काठमाडौं । असोज १५ गते अर्थात् भोलिदेखी माल्दिभ्समा शुरु हुने साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालको खेल तालिकामा सामान्य परिवर्तन भएको छ । यसअघि नेपालले आयोजक माल्दिभ्ससँग उद्घाटन खेल खेल्ने भनिए पनि नयाँ तालिका अनुसार अब...

साईबर सुरक्षा दिने भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ मा

काठमाडाैं । नेपालको भैरव टेक्नोलोजी विश्वका उत्कृष्ट २५० म्यानेज्ड सेक्यूरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी) मध्ये १५१औं स्थानमा अटाएको छ । यस्तै, कम्पनी एसियातर्फ उत्कृष्ट १५ मा अटाएको छ । सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव...

ईपीएलमा काठमाडौंलाई चितवनले हरायाे

काठमाडौं । चितवन टाइगर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स ११ माथि ३ विकेटको जित हात पारेको छ। जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै...

आज राति १२ बजेदेखि भिडभाड, मेला र महोत्व गर्न रोक

काठमाडौं । काठमाडौं जिल्लामा आज बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर...

भर्चुअलबाट अधिकरीको उपन्यास राज्याभिषेक विमोचन

काठमाडाैं । लेखक राजु अधिकरीको उपन्यास राज्याभिषेक विमोचन भएको छ । पुस्तकको विमोचन भर्चुअल माध्यमबाट गरिएको छ । लेखक राजु अधिकारीले चीन तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट पुस्तकको विमोचन गरेका हुन् । विज्ञान विषयक...

स्मार्टडोकोले ल्यायाे ‘स्मार्ट दसैं अफर’

काठमाडौं । स्मार्टडोकोले २०७८ साल दसैंको अवसरमा ‘स्मार्ट दसैं अफर’ सञ्चालन गरेको छ। योजनाअन्तर्गत ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (७५०रुपैयाँ सम्म), साथै बैंक अफ काठमाडौंको डेबिट...

हिमालय एयरलाइन्सद्वारा कोभिड–१९ विरुद्ध जनचेतना अभिवृद्धि गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ। हिमालयले निरन्तर पाँचौ वर्षका लागि ती सामग्रीहरु प्रदान गरेको हो। हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी,...

साफको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स सामना गर्दै

काठमाडौं ।  साफ च्याम्पियनसीप फुटबलको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार असोज १५ गते शुक्रबार अपरान्ह ४ः४५ बजे शुरु हुनेछ। प्रतियोगिताका लागि नेपाली कतारबाट माल्दिभ्स गइसकेको छ। कतारमा बन्द प्रशिक्षण रहँदा टोलीले...

RECENT POSTS

HOT NEWS