आजदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुल्ला
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ। पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो।
विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएको...
नेपालमा लिडिङ पार्टनर बैंक अवार्डबाट नबिल बैंक सम्मानित
काठमाडाैं । नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गत वर्ष...
आज सुन आज तोलामा ९ सयले बढ्याे
काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला ८८ हजार ७ सय रुपैयामा किनबेच भएको छापावाल सुन आज तोलामा ९ सयले बढेको हो ।
सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको...
देशमै हुने भयाे जिन सिक्वेन्सिङ परीक्षण
काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण...
सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार
खोटाङ । साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको छ । गाउँपालिकाले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा पालिकाभरिका २३ सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एम्बिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम...
उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण
काठमाण्डौ / उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । एक महिनामा उत्तर कोरियाले यो सँगै चार पटक मिसाइल परीक्षण गरिसकेको...
यी २६ टाेली सी डिभिजन छनोटको नकआउट चरणमा पुग्न सफल
काठमाडौं । भदौ १० गतेबाट सुरु भएको सी डिभिजन लिग छनोट खेलका २६ समूहबाट समान १–१ गरी २६ टिम अर्को चरणमा प्रवेश गरेका छन्।
गएको बिहीबार सम्पन्न छनोटको समूह चरण पार गर्दै समूह विजेता भएका...
मनसुन थप केही दिन लम्बिने
काठमाडाैं । यो वर्षको मनसुन थप केही दिन लम्बिने भएको छ । भोलि अक्टोबर २ मा मनसुन सकिने दिन भए पनि अझै दुई, चार दिन मनसुन रहिरहने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
मनसुन बाहिरिनका...
नेपाली महिलाद्वारा पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण
म्याग्दी / संसारको सातौँ अग्लो धवलागिरि हिमाल ९८,१६७ मिटर० मा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन्। नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठले धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालको सफल आरोहण गरेकी हुन्।
काठमाडौँको सेभेन समिट...
हालसम्म ११ हजार १३५ जना सङ्क्रमितले ज्यान गुमाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५५५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार...

























