कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ । बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो । कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट...

नेपालले माल्दिभ्सलाई १–० गोलले पराजित

काठमाडौं  । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक...

अखिल क्रान्तिकारीले १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने

काठमाडौं । अखिल (क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२ औँ राष्ट्रिय सम्मेलनको आज दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त...

रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात

रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको...

दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना

काठमाडौं । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने...

कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.३२ प्रतिशत

काठमाडौं ।  पछिल्लो २४ घण्टामा ८९८ जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ११३ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।  यस्तै, तीन हजार २५५ वटा एन्टीजेन परीक्षण...

उच्चस्तरीय व्यवस्थापन तालिम समापन

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको आयोजनामा संचालित सि।सं।४ उच्चस्तरीय व्यवस्थापन तालिम शुक्रबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हल्चोक स्वयम्भुमा असोज १५...

Qatar Airways Winning Five Other Major Awards

DOHA, Qatar — Qatar Airways has been announced as the ‘Airline of the Year’ by the international air transport rating organisation, Skytrax, in addition to securing five additional awards including World’s Best Business Class, World’s...

रिसाउ न त रिसाउ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं  । अमेरिकाबाट दिनेशले ल्याए 'रिसाउ न त रिसाउ' प्रतापको स्वर, नविनको संगीतमा 'रिसाउ न त रिसाउ' म्यूजिक भिडियाे  सार्वजनिक गरेका छन् । रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको...

ट्रेवल फेसन कन्सर्नको “द लुक” फेसन सोको आधिकारिक प्रशिक्षण सुरु

काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक" फेसन सोको अन्तर्गत आजबाट आधिकारिक प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण कार्यक्रमा ३० जनाको सहभागि भएको आयोजकले जनाएको छ । कार्यक्रमको आयोजक...

RECENT POSTS

HOT NEWS