मुस्ताङको स्याउ बजारमा
बलेवा । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।
दसैँको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ...
साफ फुटबलमा नेपालले श्रीलंकाको सामना गर्दै हालसम्म यस्ताे छ तथ्यांक
काठमाडौं । साफ च्याम्पियनसीप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार सोमबार राति ९ः४५ बजे शुरु हुनेछ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ऐतिहासिक जीत निकालेको छ। मनिष डाँगीको निर्णायक गोलमा शुक्रबार...
विद्यालयमा पढ्ने रहर हुँदाहुँदै पनि दलित वालवालिका अध्ययनबाट वञ्चित
जनकपुरधाम, असोज १७ गते । दलित जातिका वालवालिकाका पनि अन्य जातिका वालवालिका झैं विद्यालयमा गएर पढ्ने रहर पक्कै हुन्छ । तर आर्थिक रुपमा कमजोर हुने भएकाले विद्यालयमा पढ्ने रहर हुँदाहुँदै पनि कैयौं दलित वालवालिका...
कवि अनन्तकुमार श्रेष्ठको कविता संग्रह ‘एउटा सत्य’ कृतिको लोकार्पण
काठमाडाैं । जनसांस्कृतिक महासंघ नेपाल स्याङजा शाखाको आयोजनामा कवि अनन्तकुमार श्रेष्ठको कविता संग्रह एउटा सत्य लोकार्पण एवं परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यकार तथा कविहरुको मनोवल उच्च बनाउने उदेश्यले गुणीखोलामा रहेको सहयात्री पाटीप्यालेसमा कार्यक्रमको...
आज प्रदेश १ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाडाैं । प्रदेश १ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीका अनुसार आज प्रदेश-१,...
मुस्लिम विद्यार्थी सरकारी विद्यालयमा अध्ययन गर्न थाले
जनकपुरधाम । सरकारी विद्यालयमा गएर पढेपछि आफ्नो समाज र धर्म नासिन्छ भन्ने मानसिकतामा रहेको मुस्लिम समुदायका वालवालिकाका विद्यालयमा जान थालेका छन् ।
विगतमा मदरसामा गएर मस्लिम धर्मग्रन्थ कुरान र उर्दूमा मात्र सिमित रहेको मुस्लिम समुदायका...
देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि बढाएको हो ।
यही असोज...
लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन् अङ्गुर त अमिलो भयाे
डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष...
अपहरणमा परेका भारतीय नागरिकको उद्धार
राजविराज । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो ।
सप्तरीको बलान बिहुल...
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ
पर्वत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी...

























