हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढ्यो

काठमाडौं । हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा तरकारीको मूल्य बढेको देखिएको हो...

हालसम्म ११ हजार १६४ जना सङ्क्रमितले ज्यान गुमाए

काठमाडौं । पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ६७९ वटा एन्टीजेन परीक्षण गर्दा...

बालविवाह रोकथाममा सक्रिय हुँदै म्याग्दीका किशोरी

गलेश्वर । म्याग्दीको धौलागिरि तथा मालिका गाउँपालिका र बेनी नगर पालिकाका किशोरी बालविवाहलगायतका सामाजिक कुरीतिविरुद्ध सक्रिय हुन थालेका छन् । उनीहरुले आफ्नो उमेर समूका साथी मिली समूह नै बनाएर बालविवाहले भविष्यमा पर्न सक्ने असरका...

साहस ऊर्जाको आइपिओ बाँडफाँट

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपिओमा कूल २३ लाख...

अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्यो

काठमाडौं । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले...

नयाँ नेपाली चलचित्र रिलिज गरिँदै

काठमाडौं । कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गते देखि दशैभर शुरु हुने भएको छ । सरकारले एक महिना अघि भदौं १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र...

सानेपा र हरिसिद्धिमा सानिमा बैंक

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी...

लाइसेन्सको परीक्षा आजदेखि फेरि सुरु

काठमाडाैं । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि फेरि सुरु भएको छ । गएको वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा रोकिएको थियो...

पत्रकार सम्झना महर्जनलाई षडयन्त्रमूलक ब्यवहारप्रति दबूकाे ध्यानाकर्षण

काठमाडाैं ।  दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियोको रुपमा गौरवमय इतिहास बोकेको रेडियो सगरमाथाले यस रडियोको जग बलियो बनाउन योगदान गरेका कर्मचारीप्रति नै षडयन्त्रमूलक ब्यवहार गर्न थालेको तथ्यप्रति नेवाः पत्रकार राष्ट्रिय दबूको हाम्रो ध्यानाकर्षण भएको...

प्रभु बैंकको ४ लाख कित्ता शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंकले आजदेखि ४ लाख ९७ हजार ८ सय ११ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले लिलामीमा ल्याएको उक्त शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, तथा संस्थाले असोज...

RECENT POSTS

HOT NEWS