यस वर्षको मदन पुरस्कार लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह इङ्नामलाई प्रदान
काठमाडाैं । भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहले यस वर्षको मदन पुरस्कार प्रदान गरिएकाे छ ।
मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराए ।...
भारतमा थप ३१ हजार नयाँ सङ्क्रमित फेला
नयाँदिल्ली। भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान...
कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसङ्घीय महासभामा बैठक हुने
सयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ...
ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा “द लुक” फेसन सो आयोजना हुने
काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक" फेसन सो आयोजना गर्ने भएको छ ।कार्यक्रम ट्रेवल फेसन कन्सर्न प्राली आयोजक रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य...
कुलेखानीमा रोमाण्टिक मुडमा देखिए कुन्साङ र सिम्रन (भिडियो सहित)
काठमाडौं । नेपाली सांगितिक क्षेत्रको विकासका लागि निरन्तर क्रियासिल सस्था स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा रहेको 'केवल तिमी भित्रै' बोलको नयाँ म्युजिक सार्वजनिक भएको छ। ४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन...
जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग,पाँच वर्षमा सात किलो मिटर पनि बनेन्
काठमाडाैं । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौ सडक...
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्षसमेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।
उनले संघको २०२१÷२०२३...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुफिन सहित बारा आदर्श कोटवाल गाउँपालिका-३ घर भएका २१ वर्षीय जितेन्द्र प्रसाद यादबलाई बुधबार...
न्यादी हाइड्रोपावर लिमिटेडकाे २२ लाख ५० हजार कित्ता आईपीओ निस्कासन हुने
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन हुने भएकाे छ ।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत सामुहिक...
प्रदूषित राष्ट्रको सूचीमा रहेको नेपाललाई घटाउन दबाब
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्ड १५ वर्षपछि पुनरवलोकन गरेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको...

























