असोज १० देखि विद्यालय सञ्चालन गर्न अनुमति
काठमाडौं । काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो ।...
भक्तपुरको मुपात्र जात्रा शुरु
भक्तपुर । ईन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा बुधबार साँझबाट शुरु भएकाे छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्धितियादेखि चौथीसम्म तीन दिन मनाइने चलन रहेकाे छ ।
साे...
विद्युत् प्राधिकरण इन्टरनेट कम्पनीको तार काट्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणका पोल प्रयोग गरी बढेको भाडा सम्झौता नगर्ने र नतिर्ने कम्पनीहरूको इन्टरनेटको तार काट्ने भएको छ ।
यही असोज १५ गतेसम्म बढेको भाडा सम्झौता गर्न र पोलको भाडा बुझाउन प्राधिकरणले...
नेप्से परिसूचक बिहीबार सामान्य वृद्धि
काठमाडाैं । बुधबार भारी अंकले वृद्धि भएको नेप्से परिसूचक बिहीबार सामान्य वृद्धि भएको छ। आज नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ अंकमा पुगेको छ।
आज कारोबारमा आएका २२६ कम्पनीको १ करोड ५७ लाख १४ हजार...
सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई पक्राउ
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारस्थित त्रितिसा इलेक्ट्रिकल पसलको सटर तोडफोड गरी मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का ३० वर्षीय इस्लाम दिन...
कमाण्ड सेनापतिहरुको जंगीअड्डामा बैठक शुरु
काठमाडौं । नेपाली सेनाका कमाण्ड सेनापतिहरुको समन्वयात्मक बैठक बिहीबारबाट जंगीअड्डामा सुरु भएको छ । नेपाली सेना नदीको आधारमा छुट्टाइएको कमाण्ड संरचनामा गएपछि पहिलो पटक कमाण्ड प्रमुखहरुको समन्वयात्मक बैठक बसेको हो ।
यसअघि पृतनापतिहरुको सम्मेलन हुने...
एकै दिन १ लाख ३८ हजार ३८५ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९४१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९४१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने...
चाडपर्व नजिकिएसँगै बजार अनुगम शुरु
काठमाडौं । सरकारले दशैंलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगम शुरु गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनैपूर्णिमा देखि नै बजार अनुगमन शुरु गरेको र यसलाई थप गर्दैलगेको जनाएको छ । विभागका निर्देशक...
दशैंमा प्रदर्शन हुँदै ‘एक’ फिल्मको ट्रेलर सार्वजनिक
काठमाडौं । दसैंको अवसरमा नेपाली कथानक चलचित्र ‘एक’ प्रदर्शनमा आउन लागेको छ । डिजिटल ओटीटी (ओभर द टप) मार्फत असोज २१ गते घटस्थापनाको दिनदेखि फिल्म प्रदर्शन हुने भएको हो। फिल्मको सार्वजनिक ट्रेलरमा राजनीतिमा मधेसी समुदायले...
मानव अधिकार तथा शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात र जनककुमारी रेग्मी श्रष्टा सौगात गरि थप दुई पुरस्कार स्थापना गरेको छ ।
यस अन्तर्गत प्रत्येक बर्ष साहित्यका विभिन्न विधामा...

























