दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु

काठमाडौं  । भारतको राजधानी दिल्ली स्थित रोहिणी अदालतमा गोली चल्दा तीनजनाको मृत्यु भएको छ । शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको भारतीय...

एक लाख मात्रा फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने

काठमाडौं । एक लाख मात्रा फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख...

ईपीएलको चौथो संस्करण सुरु

काठमाडौं । आजदेखि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण सुरु हुन लागेको छ। आज दिउसो १२ः१५ बजे उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स ११ भिड्नेछन्। ललितपुर अघिल्लो संस्करणको विजेता हो। ललितपुरको नेतृत्व कुशल भुर्तेलले...

कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरिएकाेमा शुभकामना

काठमाडौं । कीर्तिपुर नगरपालिकाले ‘कीर्तिपुर नगर सांस्कृतिक संरक्षित क्षेत्र घोषणा’ गरेकाे अवसरमा छ वटा संगठनद्वारा शुभकामना व्यक्त गरेका छन् । आदिबासी नेवाः जागरण अभियानका  कीर्तिपुर अध्यक्ष अर्जुन महर्जनले कीर्तिपुरबासीले  कीर्तिपुर नगरकाे ऐतिहासिक कार्यलाइ सदा-सदा स्मरण...

नेपालमा सक्रिय सङ्क्रमित हुने २० हजार २८७ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १०३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

सरकार महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर

काठमाडौं । महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने विरूद्ध युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार प्रदर्शन गरेका छन्। माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीले सरकारसँग प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी...

दसैँ टिकाको शुभ साइत १०:०२ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ : ४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए...

प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी पलेशालाई सम्मान

काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १०...

आईएमई मोटर्सद्वारा “दशैँ तिहारको बहार पक्का उपहार” याेजना ल्यायाे

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी...

नोटमा जनचेतनामूलक सूचना टाँस गर्नुपर्ने

काठमाडाैं । अबदेखि हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना टाँस गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीवार एक सूचना निकालेर बैंक तथा वित्तीय संस्थाको सटही काउन्टरमा सेवा लिन...

RECENT POSTS

HOT NEWS