आज नेपालले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय...

श्रोत नखुलेको रकम सहित २ जना पक्राउ

रौतहट । ईशनाथ नगरपालिका-२ औरैया स्थित मिठुअवा टोलबाट श्रोत नखुलेको नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ...

९ सय ५३ जना संक्रमित थपिए

काठमाडौं  । शनिबार नेपालमा कोरोना भाइरसका ९ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९० हजार ६ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै १...

मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । आज देशभरको मौसममा सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल देशमा भारतको मध्य प्रदेश तथा...

नेवानिका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

काठमाडौं  । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले...

महाकवि सिद्धिदास महाजुको १ सय ५४ जन्मजयन्ती  दिप प्रज्वलन गरी  मनाए

काठमाडौं  ।  नेपाल भाषा साहित्यका चार  खम्बा मध्ये एक मानिएका महाकवि सिद्धिदास महाजुको  १ सय ५४ जन्मजयन्ती  दिप प्रज्वलन गरी  मनाएकाे छ । काठमाडौंको रत्नपार्कमा रहेकाे महाकवि सिद्धिदास महाजुको सालिकमा दिपप्रज्वलन गरी  मनाएकाे थियाे । ...

श्रीपेच चोर्ने प्रयास गर्ने खिमबहादुर घर्ती पक्राउ

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल...

एक करोड मात्रा खोप आउने सुुनिश्चित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताउनुुभएको छ । संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसङ्ख्यामध्ये कम्तीमा आधा जनसङ्ख्यालाई एक...

सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने

कैलाली । कैलाली जिल्लाको दक्षिणपूर्वमा रहेको भजनी नगरपालिका वडा नं ८ सोनाहाफाटामा थारू सङ्ग्रहलय स्थापना गरिने भएको छ । सोनाहाफाटा गाउँको चारैतिर पर्यटकीय गन्तव्य छन् । टीकापुर र भजनी नगरपालिकाको बीचमा पर्ने हुलाकी राजमार्गसँग...

नयाँ दशैं-तिहारको गीत सार्वजनिक

काठमाडौं– नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन लोकदोहोरी गायिक बिष्णु माझी । उनी गुमनाम छिन्, तर आफ्नो स्वरले बजार तताइरहेकी छिन् । माझीको तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लोकप्रिय रह्यो । युट्युबमा ‘चरी...

RECENT POSTS

HOT NEWS