हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो । शुक्रबारदेखि सुरु भएको यो...

दराज दशैं धमाकामा ७० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन शपिङ बजार दराजले आजदेखि आफ्नो वार्षिक उत्सव अभियान दराज दशैं धमाका सुरु गरेको छ । यो अभिायनअन्तर्गत ग्राहकहरुले १० लाखभन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ । अभियानको मुख्य आकर्षणहरु...

दशैंंमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना

काठमाडौं । बडादशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ। अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेंिडट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बताइएको छ। यो...

श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयन

काठमाडाैं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको एघारौ साधारणसभा २०७८ असोज ९ गते शनिबारका दिन संचारग्राम सिनामंगलस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा सम्पन्न भएको छ । निर्वाचन...

गाँजा अभियन्ताले राजीव काफ्लेको पक्राउको विरोध गर्दै भनेः वैधनिकता दिलाएरै छाड्छौं

काठमाडौं । नेपालमा गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै सक्रिय अभियन्ताहरुले कुनैपनि डर, धाक, धम्की र त्राससामु नझुकी अभियानलाई साकार बनाएरै छाड्ने दृढता व्यक्त गरे । उनीहरुले नेपालमा गाँजा वैधानिक बनाइछाड्ने दृढता व्यक्त गरेका...

जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत

जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामका जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम उपमहनगरपालिकाले अभियान तीव्र बनाएको छ । युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकरण गराउन आवश्क पर्ने मापदण्ड, त्यसको पूर्वतयारी, सूचीकरण गराउन आवश्यक पर्ने कानुन...

वडा कार्यालयकाे शैचालमामा पुरुषको शव

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए। उनका अनुसार...

छापावाला सुन तोलामा ८९ हजारमा कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला तोलामा ८९ हजारमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाला सुनको मूल्य तोलाको ८९ हजार रुपैयाँ नै...

तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिका-१ ठुलाढिक डेरा गरी बस्ने खोटाङ खोटिह्याङ गाउँपालिका-८ घर भएका बीरेन तामाङको कोठमा तास खेलिरहेका अवस्थामा तामाङ सहित ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तमाङले आफ्नै कोठमा जुवातास...

लमहीमा मेगा बैंककाे २०० औं शाखा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबारबाट दाङको लमहीमा शाखा सञ्‍चालनमा ल्याएको छ। लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा सञ्‍चालनमा ल्याएको हो। योसँगै बैंकको शाखा संख्या २०० पुगेको छ।    यसै आर्थिक...

RECENT POSTS

HOT NEWS