डबलको डबलको डबल अफरको विजेता सार्वजनिक

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता...

मध्य भोटेकोशी जलविद्युत्काे आईपीओ बाँडफाँट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि सोमबार आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ सोमबार बाँडफाँट गरेको हो। विक्री प्रबन्धक...

आजदेखि समायोजित भाडादर लागू गर्दै

काठमाडाैं  ।   सरकारले आजदेखि समायोजित भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलाएको छ । गत असार २७ गते सरकारले समायोजन गरेको भाडादर लागू गर्दै अग्रिम टिकट बुकिङ खुलेको हो । सरकारले इन्धनको अंश ३५ प्रतिशत...

नेपालमा ४२ औँ विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा...

मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ ।  आइतबार राति कतारको दोहामा भएको खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-१ गोल...

गोंगबु चोकमा रक्तदान सम्पन्न

काठमाडाैं । स्वेता रक्तदान अभियान—२०२१ अन्तर्गत काठमाडौंको गोंगबु चोकमा “रक्तदान नै जीवन दान हो” मूल नाराका साथ आश्विन ८ गते सम्पन्न भएको छ । सन् २०२१ भित्र २००० पिन्ट रगत संकलन गरी स्वस्थ्य क्षेत्रमा आकस्मिक...

जापानमा एक नेपाली युवाले आत्महत्या गरे

जापान । जापानको खानागावा प्रान्तमा एक नेपाली युवाले आफ्नो ज्यान आफैले लिएका छन् । प्राप्त जानकारी अनुसार खानागावा प्रान्त मिदोरी वार्डको नागाचुता भन्ने ठाउँमा गैरे थरका युवाले आफ्नो ज्यान आफैंले लिएका हुन् । नेपालमा...

स्मरण शक्ति बढाउने उपाय

स्मरण शक्तिले भावी जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्मरण शक्तिको कमजोरी आधुनिक एवम् वैज्ञानिक युगमा ठुलो समस्या बनेको छ ।  धरै मानिसहरूमा स्मरण गर्ने शक्ति हुँदैन । औसत मानिसहरूको स्मरण शक्ति एउटै किसिमको...

कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली

काठमाडौं । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा कीर्तिपुर नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सम्पदा र्याली निकालेको छ । कीर्तिपुर नगरपालिकाको आयोजनामा निकालिएको र्‍यालीमा कीर्तिपुर बासी, नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती खड्का, नेपाल पर्यटन बोर्डका डा. धनञ्जय...

न्युयोर्कमा ‘कठपुतली’ को वर्ल्ड प्रिमियर हुने

काठमाडौं । भीमसेन लामाले निर्देशन गरेको फिल्म ‘कठपुतलीः द पपेट’ आज विन्टर फिल्म अवार्डअन्तर्गत प्रिमियर हुने भएको छ। फिल्म आज न्युयोर्कमा वर्ल्ड प्रिमियर हुने भएको हो। निर्देशक लामाले आफ्नो सामाजिक सञ्जालमार्फत् फिल्मको प्रिमियरबारे जानकारी...

RECENT POSTS

HOT NEWS