एमसीसीकी उपाध्यक्ष फतिमा र प्रम बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले भेटेकी छिन् । शुक्रबार साँझ बालुवाटारमा पुगेर एमसीसी कार्यान्वयनका लागि अगाडि बढाउने विषयमा छलफल गरेकी हुन् । फतिमा एमसीसीका सहउपाध्यक्ष जोनाथ ब्रुक्स,...

असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

काठमाडौं । काठमाडौं जिल्ला प्रमुख कार्यालयले कोभिडको अवस्था मूल्यांकन गर्दै नगर शिक्षा समीतिको निर्णयबाट आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेसँगै काठमाडौं जिल्लाका विद्यालय, विद्यार्थी, अभिभावक तथा शिक्षा विभाग विद्यालय खोलाउने तयारीमा जुटेका...

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.९९ प्रतिशत 

काठमाडौं । नेपालमा कोरोना भाइरसका ९६१ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आठ हजार ५४९ आरटीपीसीआर परीक्षण गरिएकोमा ९६१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ३६७ वटा एन्टीजेन परीक्षणमा १८५...

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

दाङ । १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र...

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा पक्राउ

सुनसरी । सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका- ५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछानेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ...

२ हजार ५ सय १७ जनालाई मास्क वितरण

काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ५ सय १७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम...

कृषि बिमाको अनुदान ८० प्रतिशत पुर्‍याउँदै सरकार

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी बिमाको अनुदान बढाएको छ । यसअघि ५० प्रतिशत रहेको कृषि तथा पशुपन्छी बिमाको प्रिमियम ८० प्रतिशत पुर्‍याइने अर्थमन्त्री जनार्दन शमाले बताए । बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले उक्त घोषणा गरेका हुन् ।  

नेपाल र पपुवा न्युगिनीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनी (पिएनजी) सँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ। यो खेल डे नाइट एकदिवसीय हो। खेल नेपाली समयअनुसार दिउँसो सवा चार बजेपछि ओमानको अल अमरेत क्रिकेट मैदानमा...

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्य सम्पन्न

काठमाडौ । नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्य सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २७७र७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्बजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल ४१...

नेपालमा काेराेना भाइरसकाे सक्रिय सङ्क्रमित ३० प्रतिशतले घटे

काठमाडौं । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको...

RECENT POSTS

HOT NEWS