बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउन लगानी सम्झौता
काठमाडौं । करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सकिने दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति जुटेको छ ।
लामो समयदेखि प्रस्तावित भए पनि प्रक्रिया अगाडि बढ्न नसकेको बुटवल गोरखपुर दोस्रो...
मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडे
एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
मेस्सीले ब्राजिल...
यी नियम पालना गरेमा यसरी बद्लिन्छ तपाईंको जीवन
एजेन्सी । जीवनमा केही कुरा गर्नैपर्ने हुन्छन् । यस्ता कुरा गर्न धेरै बेर लाग्दैन तर तपाईंलाई दिनदिनै गर्नुपर्दा झ्याउ चाहिँ लाग्न सक्छ । तर यहाँ बताउन लागिएको दुई मिनेटको नियम सजिलो छ ।
यसलाई अपनाउँदा...
आज कतार प्रस्थान गर्दै नेपाली राष्ट्रिय फुटबल टोली
काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) को अन्तिम तयारीका लागि नेपाली टीम आज कतार जाँदैछ। नेपाली टिमले कतारमा १५ दिन अभ्यास गर्नेछ । कतार जाने नेपाली टिमलाई हिजो एक कार्यक्रमका बीच बिदाइ गरिएको थियो।
अखिल नेपाल...
मैत्रीपूर्ण महिला फुटबलमा नेपालले बंगलादेशलाई हरायो
काठमाडाैं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो ।
नेपालका लागि सबिता राना र प्रीति राईले गोल...
गैंडा शिकार गरेको आरोपमा एक जना पक्राउ
काठमाडाैं । नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा भाद्र २३ गते एक जनालाइ पक्राउ गरेकाे छ ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीद्वारा विगतमा गैंडा मारी खाग विक्री...
रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ हुने
काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ आयोजना गरिने भएको भएको छ । आज बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो ।
अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको...
तेह्रथुम पावर कम्पनीको आईपीओमा करिब २३ लाखको हात खाली
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच गोलाप्रथामार्फत कम्पनीको सेयर बाँडफाँट भएको हो।
क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४ सय जनाले...
पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला
काठमाडौं । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर खुला भएको छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो ।
सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो...
बिहीबार ९२ हजार १६९ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं। नेपालमा कोरोनाभाइरसका एक हजार ५८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ५८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने...

























