नेपाल-भारत सीमामा तारबार

वीरगँज । प्रदेश नम्बर २ का एक वडाध्यक्षले नेपाल भारत सीमामा तारबार लगाइदिएका छन् । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थित ठोरी गाउँपालिकाका एक वडाध्यक्षले तारबार लगाएका छन् । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको...

दैलेखमा ग्यास र पेट्रोल भएको भएको पुष्टि

दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक...

साताको अन्तिम कारोबार अघिल्लो दिनको तुलनामा बजार झिनो अंकले घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार अघिल्लो दिनको तुलनामा बजार झिनो अंकले घटेको छ । यो दिन शून्य दशमलव ६२ अंकले  मात्रै बजार घटेको हो । यो दिन कारोबारपछि नेप्से परिसूचकले २ हजार ८७५...

बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा दुई खेलाडी डेब्यु गर्दै

काठमाडौं । बंगलादेश विरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिमका दुई खेलाडीले डेब्यु गर्दैछन् । मिडफिल्डर प्रिती राई र फरवार्ड सबिता रानाले पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दैछन् । दशरथ रंगशालामा हुने खेलमा नेपाली टिमकी...

फातिमाको टोलीलाई कालोझण्डा देखाउन खोज्ने पन्ध्र पक्राउ

काठमाडौं  । नेपालको चार फिने भ्रमणमा रहेकी  एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । बिहिवार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा...

कतार जाँदै नेपाली फुटबल टोली

काठमाडौं । आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ...

खाने तेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँसम्म छुट

काठमाडौं । दैनिक उपभोग्य वस्तुको सूचीमा पर्ने खानेतेलमा अचाक्ली मूल्यवृद्धि भएपछि सरकारले छुट दिने भएको छ  । दशैं तिहार र छठलाई लक्षित गर्दै सरकारले सहुलियत पसलबाट खानेतेलमा उपभोक्तालाई छुट दिने भएको हो । उद्योग, वाणिज्य...

कार चढेर एमसीसीको विरोध

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा विरोध प्रदर्शन भएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार बिहान कतार हुँदै चार दिने नेपाल भ्रमणका लागि काठमाडौं...

सङ्खुवासभा हत्या प्रकरण : मृतकको सामूहिक दाहसंस्कार इटहरीमा

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा...

बहराइनमा नेपाली श्रमिक आन्दोलित गर्न बाध्य

काठमाडौं । बहराइनको प्रमुख तेल–ग्यास प्रशोधन आयोजनामा सयौं नेपालीसहित विदेशी श्रमिक सुरक्षाको उचित प्रबन्धको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बहराइन पेट्रोलियम कम्पनी (बाप्को) अन्तर्गतको प्रशोधन केन्द्रमा मंगलबार एक श्रमिकले समयमा उपचार नपाउँदा ज्यान गुमाएपछि...

RECENT POSTS

HOT NEWS