जस्टिन बेबिबरर आवर वर्ल्ड अक्टोबरमा
काठमाडौं । गायक जस्टिन बिबरमाथि बनेको डकुमेन्ट्री ‘जस्टिन बेबिबररः आवर वर्ल्ड’ अक्टोबरमा ८ मा अमेजोन प्राइममार्फत् विश्वभर प्रदर्शन हुने भएको छ। माइकल डि रेट्नरले निर्देशन गरेको डकेमेन्ट्रीमा जस्टिनको जीवनका घटनाक्रमलाई प्रस्तुत गरिएको छ।
अमेजोन प्राइमले...
जापानका एघार प्रान्तमा सङ्कटकाल थप
एजेन्सी । जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गर्ने निर्णय बुधबार गरेको छ । कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी...
लैङ्गिक परेका महिलाहरुले तीज मनाए
पोखरा । लैङ्गिक हिंसा तथा मानव बेचबिखनमा परेर उद्धार गरिएका महिलाहरुले तीज मनाएका छन् । विभिन्न ठाउँबाट उद्धार गरेर राखिएको पोखरास्थित थ्री एन्जल्स नेपालमा उनीहरुले तीज मनाएका हुन् । संस्थाले पीडितहरुलाई दर खुवाएको छ...
एमसीसी उपाध्यक्ष नेतृत्वको टोली आइपुग्यो
काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९...
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न
काठमाडौं । ट्यांकरबाट डिजेल ढुवानी गर्दै आएको नेपाल आयल निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि करिव सवा पाँच अर्ब रूपैयाँ जोगिएको छ। दुई वर्षको अवधिमा एक अर्ब ६२ करोड ६० लाख...
राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने
काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढेसँगै सरकारले गत वैशाख १९ गतेदेखि बन्दाबन्दीको घोषणा गरेपछि स्थगित भएको राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने भएको छ ।
पूर्वनिर्धारित...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.७८ प्रतिशत
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ३४७ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त...
यस्ताे छ एनएमबि बैंकको तीज लक्षित अफर
काठमाडाैं । एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा इएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म...
नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । नेपालको पुँजीबजारमा उच्च अंकको गिरावटले आज पनि निरन्तरता पाएको छ। बुधबार पुँजीबजार मापक परिसूचक नेप्से ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा ओर्लिएको छ।
सोमबार १६२ अंकको उछाल आएको नेप्से मंगलबार ४४.१८ अंकले घटेको थियो।...
ललितपुरको बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढ्यो
ललितपुर । ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनः निर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो ।
कुमारीलाई नजिकै रहेको सत्तलमा...

























