डब्लुएचओको दक्षिणपूर्वी एसिया राष्ट्रको क्षेत्रीय समितिको बैठक सम्पन्न
काठमाडौं । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने सम्बन्धमा १२ बुँदे घोषणपत्र जारी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको ७४ औं बैठक आज...
बजारमा आज सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज ७०० रूपैयाँ घटेर ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका...
बोटलर्स नेपाल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण...
खल्तीबाटै विद्युत् प्राधिकरणमा आवेदन शुल्क तिर्न सकिने
काठमाडौं । खल्ती डिजिटल वालेटले नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्तीबाट सजिलै तिर्न सकिने सेवा विस्तार गरेको छ ।
आवेदकहरूले विभिन्न पदको लागि प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरी...
बझाङका १४ हजार परिवारलाई चरम खाद्य संकट
बझाङ । सिजनअनुसारको सागसब्जीले करेसाबारी हराभरा हुन्थ्यो । खेतमा लहलह धान, गहुँ मात्रै होइन गहत, मास, कला (केराउ), मुसुरो फल्थ्यो । बझाङको थलारा गाउँपालिका पाराकाट्नेकी देवकी विकको पाँच जनाको परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान समस्या थिएन ।...
शिक्षा दिवस कहिले मनाउने?
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षा दिवसको मिति तय गरी मन्त्रिपरिषद्मा पठाएको ६ महिना बितिसक्दा पनि सरकारले शिक्षा दिवस मनाउने विषयमा निर्णय गर्न सकेको छैन ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा शिक्षाको पहिलो कानुन...
फिफाले प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्नेबारे सम्भाव्यता अध्ययन
काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाले प्रत्येक दुई वर्षमा विश्वकप फुटबल आयोजना गर्नेबारे सम्भाव्यता अध्ययन गर्दैछ ।
फिफाले महिला र पुरुष दुवै टोलीको विश्वकप फुटबल प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्नेबारे अध्ययन गरिरहेको छ ।साउदी अरेबिया फुटबल...
केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी,...
गाँजा खुलाउन अभियान चलाइरहेका राजिव काफ्ले पक्राउ
काठमाडाैं । गाँजा खुलाउन अभियान चलाइरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नवजीवन प्लस संस्थाका सञ्चालक राजिव काफ्लेलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले बुढानिलकण्डस्थित रेष्टुरेन्ट हिप्पी हिलबाट गाँजासहित पक्राउ गरेको ब्यूरो...
सर्वोच्चले प्रदेश लोक सेवा बागमतीलाई छलफलका लागि बोलायो
काठमाडौं । सर्वोच्च अदालतले प्रदेश लोक सेवा आयोग, बागमतीलाई छलफलका लागि बोलाएको छ ।
अधिवक्ताकृष्ण सिंह महराद्वारा दायर रिट बहसपछि न्यायाधीश तेजबहादुर के.सी.को एकल इजलासले असोज ६ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
विज्ञापन...
























