बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्ने
काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयक संसद्मा पेश गर्ने भएको छ । अर्थ मन्त्रालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत चालू आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट प्रतिस्थापन गर्न विधेयक संसद्मा पेश गर्न लागेको हो...
पुरातात्विक महत्व बाेकेको काष्ठमण्डपको छानो छाउने काम सुरु
काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको छानो छाउने काम सुरु गरिएको छ ।
वि.सं. २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो सम्पदाको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि...
बाढी तथा पहिरो कारण विभिन्न धनमाल नष्ट
काठमाडौं । काठमाडौं महानगरपालिका-३ रानीबारी चोकस्थित प्राईज कर्पो ग्लोबल प्राईभेट लिमिटेडको खाद्यान्न गोदाममा सोमबार बिहान पानी छिरी गोदाममा रहेको ७ सय १ बोरा चामल, ४ बोरा चिनी लगायतका सामानहरू भिजेर नष्ट हुँदा करिब १५...
३ हजार २ सय ९४ जनालाई मास्क वितरण
काठमाडौं । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’
कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ हजार २ सय ९४ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत...
नेप्से ४४ अंकले घट्याे
काठमाडाैं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४ अंकले घटेको छ । कारोबार समयदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदासम्म ४४ अंकले घटेर रोकिएको हो । उक्त अंकको गिरावटसँगै २९ सय ३६...
दश टोली सहभागी भएकाे ए डिभिजन फुटसलको तालिका सार्वजनिक
काठमाडौं । पोखरामा आगामी महिनाको सुरुदेखि सुरु हुन लागेको ए डिभिजन फुटसलको तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी खेल तालिका सार्वजनिक गरिएको हो ।
ए डिभिजन फुटसलमा छ प्रदेशका कुल...
अफर दिँदै सौराहाका होटल
चितवन ।गतवर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।
आन्तरिक पर्यटकलाई लक्ष्य...
नगरप्रहरीकाे सेवा चुस्त–दुरुस्त बनाउन नेपालभाषाको प्रशिक्षण
ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगरप्रहरीलाई नेपाल अर्थात् नेपाल भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवार समुदायको बसोबास रहँदा प्रहरीलाई काममा उक्त भाषाले सहजता तुल्याउने ठहर गरी दुई साताको प्रशिक्षण दिन...
काठमाडौंको सीडीओमा गोविन्द रिजाल
काठमाडाैं । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव गोविन्द रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
यसअघि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका काली प्रसाद पराजुली गृह मन्त्रालयमा...
म्यान्मारमा विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा
काठमाडौं । म्यान्मारको सैन्य सरकारले विवादित बौद्ध भिक्षु अशीन विराथुलाई रिहा गरेको छ। विराथु राष्ट्रवादी र मुस्लिम विरोधी पहिचानले परिचित छन्।
यसअघि उनीविरुद्ध नागरिक सरकारले राजद्रोहको मुद्दा चलाएको थियो। फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि नागरिक सरकार...























