यस्ताे छ सुनकाे काराेबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार...

ललितपुरमा खुल्यो पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च

काठमाडौं । पियोर स्टाइलिस्ट ब्युटी होमको दोस्रो ब्रान्च शुभारम्भ सहित १० औं बार्षिकोत्सब भव्यताको साथ् सम्पन्न भएको छ। पियोर स्टाइलिस्ट ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरको दोस्रो ब्रान्च ललितपुरको कुमारीपाटीमा संचालनमा ल्याइएको छ। उक्त पार्लरको...

 नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले उज्यालो नेटवर्कलाई जानकारी दिए । साङगे लामाको शब्द, लेखन...

बिदाई कार्यक्रम सम्पन्न

काठमाडाैं । जंगी अड्‍डामा आयोजित एक विशेष समारोहकाबीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको बिदाई कार्यक्रम  भाद्र २० गते सम्पन्न भएको छ । न्यायाधिश, का.मु. प्रधान सेनापति, पूर्व प्रधान सेनापतिहरु, रक्षा सचिव, नेपाली सेनाका रथीवृन्द तथा...

ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘अब अमेरिकानै नेपाल छिर्दैछ, देशनै नरहे कहाँ बस्नुहुुन्छ तपाईहरु ?’

काठमाडौं। ‘हाम्रो नेपाल हामी नेपाली’ ले एमसिसी सम्झौताविरुद्ध भोलि (मंगलबार) ४ बजे लगनखेल बसपार्कमा विरोधसभा गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो । संस्थाले भदौ २२...

बाढिपहिराे पिडित सुकुम्बासी बस्तीहरुमा सेनाले गरे सहयाेग

काठमाडाैं ।  कामपा वडा नं.१० स्थित थापाथली ईलाकाको प्रस्तुति गृह नजिक बागमती खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा पानीको सतह बढेकोले प्रभावित घरहरुमा रहेका महत्वपूर्ण सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ। कामपा वडा नं.२०...

बालगोपाल महर्जनलाई अण्डर २३ राष्ट्रिय टोलिको प्रशिक्षकमा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बालगोपाल महर्जनलाई अण्डर २३ राष्ट्रिय टोलिको प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले सोमबार विज्ञप्ति जारी गर्दे बालगोपाल महर्जनलाई नेपालको राष्ट्रिय अण्डर २३ टोलिको प्रशिक्षकमा नियुक्त गरिएको जानकारी...

आज कुशे औंशी बुबाको मुख हेर्ने दिन

काठमाडौं । आज कुशे औंशी । हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि...

जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुने

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना, २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । जनगणना आगामी कात्तिक २६ देखि मङ्सिर ९ सम्म हुनेछ । त्यसैगरी सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा जेलमुक्त

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन् । दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको...

RECENT POSTS

HOT NEWS