विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने
काठमाडौं । काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका पालिकाहरूको बैठकले आउँदो असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
अनलाइन...
एकैदिन एक हजार ४८८ जना सङ्क्रमित थपिदा २० जनाकाे मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ४८८ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा...
नेपाल एसियाको स्वीजरल्याण्ड : सद्गुरु
काठमाडाैं । भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।
यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर...
साताकाे दाेस्राे दिन नेप्से १६२ अंकले बढ्यो
काठमाडाैं । साताको पहिलो दिन आइतबार एक सय ७ अंकभन्दा बढीले घटेको पुँजी बजार परिसूचक ‘नेप्से’ सोमबार एक सय ६१.९४ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २ हजार ९ सय ८०.७८ विन्दुमा पुगेको...
नबिल बैंकले ‘नबिल डीजी वर्कस्पेस’ ल्यायो
काठमाडौं । नबिल बैंकले ‘नबिल डीजी वर्कस्पेस’ संचालन गरेको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने बैंकले बताएको छ ।
सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामका जन बिल डीजी वर्क स्पेसमा गएर इन्ट्री...
नेपाली महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २४ र २७ गते बंगलादेशसँग दुई...
भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस, कुन प्रदेशमा कुन?
काठमाडौं । संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ।
आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका...
नेपाली सेनाले मनाङका विद्यालय भवन बनाउने
मनाङ । बाढीपहिराका कारण क्षति पुगेका त्यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु¥याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।
गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले...
असोज १ गतेदेखि अनलाइन टिकेटिङ
काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव शङ्करदास...
पछाडिपट्टि टाउको जोडिएर जन्मिएका जुम्ल्याहाको सफल शल्यक्रिया
एजेन्सी । इजरायलमा पछाडिपट्टि टाउको जोडिएर जन्मिएका दुई जना जुम्ल्याहाको सफल शल्यक्रिया गरिएको छ।
इजरायलको सोरोका मेडिकल सेन्टरमा एक वर्षकी ती जुम्ल्याहाको आइतबार सफल शल्यक्रिया गरिएको छ। शल्यक्रियापछि पहिलो पटक उनीहरूले एक-अर्काको अनुहारमा हेरेका छन्।
१२...
























