नयाँ शहरी विकास आयोजनाको विरोधमा तीन नगरपालिका
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासीले विरोधस्वरूप जग्गा नदिने घोषणा गरेका छन् ।
शङ्खरापुर नगरपालिका–९ का स्थानीयवासीले जानकारी नदिई अपारदर्शीरूपमा आयोजना सुरु गरिएको भन्दै रोक्का...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.५३ प्रतिशत
काठमाडौं । नेपालमा कोरोनाभाइरसका नाै सय ७६ जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार २४ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । सर्लाहीकाे धनकौल गाउँपालिका-५ बस्ने भारत सितामाडी ग्राम कनौल घर भएका रमेश साहकी छोरी ४ वर्षीया खुशी कुमारी साहको सोही ठाउँस्थित जन्ता मावि विद्यालय नजिक खेल्ने क्रममा नहरमा डुबेर आइतबार दिउँसो मृत्यु भएको...
MCC बिबाद : Oli, Rawal र Nepal लाई जेल हाल्ने हिम्मत गर्ला सरकार? -Nimkant...
https://www.youtube.com/watch?v=DN1dhSP6F40
अतिभारी वर्षाले उपत्यकाका ३८५ घर डुबानमा
काठमाडौं । आइतबार रातिदेखि सोमबार बिहानसम्म परेको अतिभारी वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन्।
डुबानमा परेका क्षेत्रबाट २४७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह...
कैदी अभिषेक गिरीको जिल्ला कारागार मोरङमा सरुवा
विराटनगर । अपहरण मुद्दाका कैदी अभिषेक गिरीको जिल्ला कारागार मोरङमा सरुवा भएको छ । मोरङ कारागार भित्रबाटै विराटनगरमा गुण्डागर्दी र फिरौती असुली अभियान सञ्चालन गरेपछि तीन वर्षअघि केन्द्रीय कारागार डिल्लीबजार पठाइएका गिरीको पुनः विराटनगर...
दुई प्रतिवेदन पेस: कम बोलिने भाषा संरक्षणमा जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आइतबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्नुुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा आयोगका अध्यक्ष विश्वकर्माले आयोगले वर्षभरि गरेका कामकारबाही र दलित...
मैत्री खेलमा भारतसँग नेपाल पराजित
काठमाडौं । दक्षिण एसियाको पावर हाउस भारत विरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा २-१ को हार्न बाध्य भएकाे छ । करिब ५ हजार भन्दा बढी दर्शकको अघि जित्ने लक्ष्यका साथ मैत्रदान उत्रिएपनि नेपालले जित आफ्नो...
धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। आज दिउँसो मुलुकका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १,...
तालिबान चीनको सहायतामा निर्भर रहने
एजेन्सी । चीनसँग सहायता लिएर अफगानिस्तानलाई आर्थिक संकटबाट पार लगाउने तालिबानले जनाएको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले इटलीको एक पत्रिकासँग कुराकानी गर्दै तालिबान चीनको सहायतामा निर्भर रहने जनाए ।
काबुल छोडेसँगै पश्चिमी मुलुकहरूले अफगानिस्तानलाई दिइएको आर्थिक...

























