ललितपुर जिप्रकाद्वारा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई सम्मान

जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरेको छ । सरोकारवालाबीच समन्वय गर्दै शान्तिपूर्ण तवरले यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्नुमा महत्वपूर्ण महत्वपूर्ण निर्वाह...

त्रिविको दीक्षान्त समारोहका आवेदन अनलाइनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दीक्षान्त समारोहका लागि अनलाइन मार्फत् आवेदन फारम संकलन सुरु गर्दैछ । सोमबारदेखि अनलाइन आवेदन भर्न सकिने छ ।  २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तमसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरुलाई...

 निशा खालिङ अभिनित “तिमि त अचेल” सार्बजनिक(भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित “तिमि त अचेल” ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर स्वरका धनि छन्...

विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जना पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न घटनामा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । चोरीका पाँच थान मोटरसाइकलसहित दुई...

बिश्वकाे सबैभन्दा सुन्दर लामखुट्टे

लामखुट्टेबारे जानकारी दिनुपर्दा धेरै शब्द प्रयोग गर्न सकिएला तर यसको वर्णन गर्दा कसैले पनि ‘सुन्दर’ शब्द  प्रयोग गर्लान् जस्तो लाग्दैन । यद्यपि, त्यस्ता केही अपवाद पनि हुन्छन् जहाँ लामखुट्टेलाई सुन्दर भन्न सकिन्छ । साबेथेस...

नेपालभारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ ।  नेपाल...

कुलमानकाे नियुक्ति विरूद्धकाे रिटकाे सुनुवाइ इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट निवेदनमाथि पनि सुनुवाइ हुने भएको छ । उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा...

अवैध हुण्डी कारोबार बढ्दै, अर्थतन्त्रमा असर

काठमाडौं, भदौ २० गते । काठमाडौँ उपत्यकालगायत नेपालमा अवैध हुण्डी कारोबार बढ्दै गएको छ । नेपालको सीमा जोडिएका अधिकांश जिल्लामार्फत् हुण्डी कारोबार बढ्दै गऐपछि राजस्वमा उठ्तीमा घाटा बढ्दै गएको प्रहरीको भनाई छ । हुण्डी कारोबार...

सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली

काठमाडौं । चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ । जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट...

बैंक अफ काठमाण्डूको कुशे औंसी र तीज लक्षित नगदफिर्ता योजना

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना...

RECENT POSTS

HOT NEWS