तरकारीको भाउ दुई गुणा बढ्यो

काठमाडौं ।  स्थानीय बजारमा एक सातामै हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ।  स्थानीय बजारमा एक साताअघि ३५ रुपैयाँ केजीमा पाइने तरकारीको भाउ यो साता सयको हाराहारीमा पुगेको छ।करेला, बोडी, भिन्डी, लौका, घिउसिमीलगायत हरियो तरकारीको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन व्यवसायीको दबाब

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन बुटवल उद्योग वाणिज्य संघले सरकारसँग माग गरेको छ । संघले पत्रकार सम्मेलन गरी कोरोनाले थला परेको निजी क्षेत्रको लगानीको सुरक्षाका लागि विमानस्थल यथाशीघ्र सञ्चालनमा...

आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

काठमाडाैं ।  आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले जनाएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले जनाउनुभयो ।...

कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८१८ पुग्याे

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस देखिएको छ भने २ हजार १९५ संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा...

कोरोनाविरुद्धको पूर्ण खोप काठमाडौंमा ४० प्रतिशतले लगाए

काठमाडौं । काठमाडौं जिल्लामा  ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन्। स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले दिएको जानकारी अनुसार शुक्रबारसम्म ४० प्रतिशतले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका हुन्।  पहिलो मात्रा खोपमात्र लगाउनको संख्या भने...

बुटवल दोस्रो मेलम्ची बन्न सक्ने भूगर्भविद्को चेतावनी

बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो । पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए ।...

संघीय निजामती सेवा ऐन ल्याइने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाइने जनाएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस, २०७८ का अवसरमा प्रकाशन गरिएको कर्मचारी पत्रिकाको शनिबार...

स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएन

काभ्रे । धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले कोभिड महामारीको दोस्रो चरण सकिन लाग्दा समेत जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । धुलिखेलबाहेक केही स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत जोखिम भत्ता प्राप्त गर्न नसकेको पाइएको छ...

युएइद्वारा अफगानिस्तानमा राहत आपूर्ति

एजेन्सी । संयुक्त अरब इमिरेट्सले अत्यावश्यक औषधि र खाद्य सामग्रीसहित अफगानिस्तानमा आफ्नो विमान पठाएको   छ । अत्यन्तै संकटमा रहेका हजारौँ अफगानी खासगरि महिला, वृद्ध र बालबालिकाहरुका लागि यो सहयोग उपलब्ध गराइएको इमिरेट्स सरकारले जनाएको छ...

नेपालमा रेडक्रस ५८ वर्ष पूरा

काठमाडौं । नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ ।  परोपकारी संस्थाका पमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो । मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७...

RECENT POSTS

HOT NEWS