आइतबारदेखि मनसुन फेरि सक्रिय
काठमाडौं । आइतबारदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नेपालमा फेरि मनसुन सक्रिय हुने बताएको हो ।
महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको र त्यो...
रोनाल्डोको नाम गिनिज बुकमा
काठमाडौं। पोर्चुगलका कप्तान तथा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा आफ्नो नाम लेखाएका छन्।
३६ वर्ष रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता भएर गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएका हुन्। फिफा विश्वकप २०२२...
बक्सिङ भिडन्तमा किशोरीको मृत्यु (भिडियोसहित)
एजेन्सी । यी १८ वर्षीया किशोरी चौंथो राउन्डको बक्सिङ भिडन्तमा नकआउट भइन् । प्रतिस्पर्धीले लगातार मुक्का प्रहार गरेपछि रेफ्रीले खेल रोकेका थिए ।
प्रशिक्षक दौडदै आए । कुनामा राखिएको मेच ल्याएर बसाउन खोजे । तर,...
सुगौली सन्धिपछि गोसाइँकुण्डमा अमरसिंहको जल समाधि
काठमाडौं । गोसाइँकुण्डमा अवस्थित ऐतिहासिक अमरसिंह ओढार ‘गो’ को अर्थ ‘पृथ्वी’ र ‘साँइ’ को अर्थ मालिक अर्थात् ‘गोसाइँकुण्ड’ को अर्थ ‘पृथ्वीको मालिक’ बुझाउँछ । चीनको स्वशासित प्रदेश तिब्बतसँग सीमाना जोडिएको रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड...
मधेसमा जसपा र लोसपा तागत जाँच्दै
काठमाडौं । दलकै महन्थ ठाकुर पक्षले अर्को दल खोलेर नेता–कार्यकर्ता तान्ने अभियान चलाएपछि बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव रन्थनिँदै जनकपुरधाम आइपुगे। जनकपुरधाम विमानस्थलमा नेता–कार्यकर्ताको भिड उर्लियोे। अध्यक्ष यादवको स्वगतमा...
त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने सहमति भएको छ ।
त्रिविका देशभर सञ्चालित आंगिक क्याम्पसहरूमा २ हजार आंशिक शिक्षक कार्यरत छन्। आन्दोलनरत समाजवादी...
कांग्रेसमा लेबी उठाउनै समस्या
काठमाडौं। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...
४३ वर्षमा साढे तीन लाख पर्यटक
रसुवा । गएको ४३ वर्षमा साढे तीन लाख पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन्। निकुञ्जको तथ्यांक अनुसारआर्थिक वर्ष २०३५/३६ देखि गएको असार मसान्त सम्ममा तीन लाख ४५ हजार३ सय १६ पर्यटक भित्रिएका हुन्।
यो निकुञ्ज...
आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण
काठमाडौं । विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार...
स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्यायो
काठमाडाैं । बुवाको मुख हेर्ने दिनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भएकाे...

























