नेपालमा एक लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार ७७३ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, चार...
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय १६ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार दिउँसोसम्म १ सय १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५३ जना पुरुष, ३४ जना...
प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन
काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी...
काठमाडौंका सफाइकर्मीलाई खाद्यान्न सामग्री वितरण
काठमाडौं । काठमाडौंका सरसफाई क्षेत्रमा कार्यरत २ सय सफाइकर्मीलाई खाद्यन्न सामग्री तथा स्वच्छता सामग्री वितरण गरिएको छ ।
वातावरण स्वच्छ राख्नका लागि काम गर्ने सफाइकर्मीहरुलाई गैर सरकारी संस्था गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (सीएनसीए)...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
इलाम । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम देउमाई गाविस-९ साविक जितपुर गाविस-४ घर भई हाल बिर्तामोड नगरपालिका-५ मंगलदीप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल...
याे हाे कमिला नपाइने संसारकै सबैभन्दा ठूलो टापु
एजेन्सी । विश्वभर नै पाइने जिवमध्ये कमिला पनि एक हो । एक तथ्यांक अनुसार हालसम्म १२ हजार भन्दा धेरै प्रजातिका कमिलाहरु पृथ्वीमा फेला परेका छन् ।
अफ्रिकामा त कतिपय कमिला यतिधेरै घातक छन् जसले चिल्यो...
दुर्व्यवहार गरेको आरोपमा प्राङ्गणमै कुटिए स्वास्थ्यकर्मी
धनुषा । प्रादेशिक अस्पताल जनकपुरधाममा एक महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई गैरस्वास्थ्यकर्मीहरुले कुटपिट गरेका छन् । प्रादेशिक अस्पतालको प्राङ्गणमा बिहीबार दिउँसो गुण्डागर्दी शैलीमा आएको एक समूहले अस्पतालमा कार्यरत अहेव देवेन्द्र ठाकुरमाथि कुटपिट...
नर्भिकमा भाेलि निःशुल्क सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टकाे ओपिडी हुने
काठमाडाैं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तर्गत भोलि (शनिबार) पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरूलाई लक्षित गरी अभियान सञ्चालन हुने भएको छ।
नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले फ्री ओपिडी सेवा दिने...
यस्ताे छ राष्ट्र बैंकले जारी गरेकाे २० अर्ब रुपैयाँ बराबरको रिपो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबार दुई हजार करोड अर्थात् २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । हालको बैंकिङ्ग तरलता (लगानी योग्य रकम) को समस्यालाई मध्यनजर गर्दै बैंकले सर्टट्रम लोनका रुपमा ‘क’,...
मकवानपुरमा भदौ २० गतेदेखि विद्यालय सञ्चालनमा
मकवानपुर ।आगामी भदौ २० गतेदेखि मकवानपुरमा शैक्षिक संस्था सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले विद्यालय तथा क्याम्पसहरू भदौ २० गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्ने...

























