नेपाल-भारत सेनाको संयुक्त अभ्यास हुने

काठमाडाैं । नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैन्य अभ्यास भारतको उत्तराखण्ड राज्यस्थित पिथौरगढमा हुने भएको छ। सैनिक मुख्यालयका अनुसार 'सूर्यकिरण' नाम दिएर उक्त संयुक्त सैन्य अभ्यास सेप्टेम्बर २० अर्थात असोज ४ गतेदेखि पिथौरगढमा हुने...

तालिबान र एनआरएफबीच भीषण युद्ध

काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति...

अमेरिकामा हुर्रिकेन समुद्री आँधीबाट तीन नेपालीको मृत्यु निधन

काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको निधन भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले जनाएको छ । समाचारमा उल्लेख गरिएअनुसार दुई...

सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको...

चोरी गरेको मोटरसाइकल सहित पक्राउ

बारा । प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय सुरज रामलाई मोटरसाइकल चोरी गरेको अभियोगमा मोटरसाइकल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रसौनी गाउँपालिका-४ खुटवा टोल बस्ने महबुब मियाँ अंसारीको घरमा राखिएको ना.३६ प ३०२५...

उपत्यकासहित धेरै ठाउँमा आज मौसम धुम्म रहने

काठमाडाैं । आज चार प्रदेशका एकरदुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। आज दिउँसो वाग्मती, गण्डकी, प्रदेश नं १ र प्रदेश २ का एकरदुई ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण...

सुदूरपश्चिममा ६ लाखलाई कोरोनाविरुद्धको खोप

बैतडी । सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या छ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको...

टेलिकमको मोबाइलमा समस्या

काठमाडाैं ।  नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । केही दिनदेखि टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले सूचना निकालेर  समस्या...

पशुपतिनाथ मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी

काठमाडौं / कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेको  पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणका कारण लागु भएको निषेधाज्ञासँगै बन्द रहेको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी...

अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य

काठमाडौं। नेपाल र भारतबीच बिहिबारको मैत्रीपूर्ण फुटबल प्रतिष्पर्धा बराबरीमा टुंगिएको छ । दुवै टोलीले १-१ को बराबरी खेलेका हुन् । नेपालले अञ्जन बिष्टको गोलबाट सुरुवाती अग्रता लिएको थियो । भारतका खेलाडीले गोलरक्षकलाई ब्याक पास दिएर...

RECENT POSTS

HOT NEWS