विद्युतीय बस भित्र्याउने प्रक्रियामा साझा
काठमाडौं । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय...
अहिले बालबालिकामा एमआईएससी जटिल समस्याका रूपमा देखिन थाल
काठमाडौं । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन्?
सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ...
मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने
काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिले निर्वाचन आयोगमा दल रोज्ने समयसीमा भदौ २२ गतेसम्म रहेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै एक साता लाग्ने भएको छ ।
यसैबीच प्रधानमन्त्री देउवासँगै नेकपा...
जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन
मनाङ । औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७(७८ मा एक हजार ८४किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण...
उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने
काठमाडाैं । काठमाडाैं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको...
काभ्रेमा पुनःमिर्गौला तस्कर सल्बलाए
काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गौला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो ।
उनीहरुले दाजुको मिर्गौला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको...
शेयर काराेबारकाे अन्तिमदिन नेप्से १.६८ % घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव ६८ प्रतिशत घटेर २ हजार ९२६ दशमलव ८९ विन्दुमा झरेको छ ।
यस दिन नेप्से परिसूचक ५० दशमलव १३ अंकले घटेको हो । २...
नेपालमा ११ हजार सात सय जनाले कोरोना विरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै,...
सामलिङ्ग पावरकाे आईपीओ विक्री खुल्ला
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले भदौ १८ गतेदेखि आईपीओ विक्रीमा ल्याउने भएको छ ।
सर्वसाधारणका लागि १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएपनि कम्पनीले पहिलो...
अभिनेत्री निशा घिमिरेको अन्त्येष्टि, घटनाको छानविन गर्न कलाकारको माग
काठमाडाैं । बुधबार साँझ निधन भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले दागबत्ती दिए ।
अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका...

























