दूधसँग यी खानेकुरा खानु हुँदैन

एजेन्सी । दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानि...

नेपालले २०० थान अक्सिजन कन्सनट्रेटर पायाे

काठमाडौं । अर्बपति बिल गेट्सको सामाजिक संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । साथै, युरोपियन सिभिल प्रोटेक्सन र हुयमानिटरियन एड अप्रेसनले नेपाललाई ६०० थान...

सरकारले बजेटको आकार घटायो

काठमाडौं । चालू आर्थिक वर्षका लागि अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्नेगरी सरकारले बजेटको आकार घटाएर संसद्मा प्रतिस्थापन विधेयक पेश गरेको छ । प्रतिपक्षी दल नेकपा (एमाले) को चर्को नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले संसद्मा...

एमसीसी परियोजना संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

काठमाडौं  । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले...

मानव सेवा आश्रम कर्णालीलाई ५० हजार रुपैयाँ सहयोग

कर्णाली । गोठिचौर गाउँपालिका १ जुम्ला निवासी २४ वर्षीय विष्णुमाया र २२ वर्षीय निर्मला बुढालाई आर्थिक सहयोग गरिएको छ। पोखरा महानगरपालिका–१० कास्कीका जुना गुरुङ, ओमकुमारी गुरुङ र उनीहरुको आफन्तबाट मानव सेवा आश्रम कर्णाली प्रदेश...

पछिल्लो २४ घण्टामा ६८ हजार ६३० ले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७७ जना सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा छ हजार १३७ आरटीपीसीआर परीक्षण गरिएकोमा ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै तीन हजार ७०३...

याे हाे दुई सातामै निर्माण भएकाे पाँच चलचित्र

काठमाडौं । दश किशोरीले दुई सातामै चलचित्र तयार गरेका छन् । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्स गेट इक्वेल’अभियान अन्तर्गत फिल्म मेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले दुई  सातामै  चलचित्र बनाएका हुन् । एक महिना सिकेकै...

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे त्यहाँ धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको...

त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने पुनर्निर्माण गरिने

काठमाडौं । देशको सबैभन्दा पुरानो क्याम्पस त्रिचन्द्र कलेज र त्यहाँ रहेको घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विद्येयक...

अमेरिकाको ट्वीन टावरमा आतंकवादी हमला २० वर्ष पूरा

काठमाडौं । आज ११ सेप्टेम्बर । आजभन्दा २० वर्ष अघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवनमा आतंकवादी हमला भएको थियो । हमलाकारीहरुले विमानहरु अपहरण गरी ट्वीन टावरमा ठोक्काइदिएका थिए । जसका कारण...

RECENT POSTS

HOT NEWS