एसिया प्यासिफिकका अधिकारीहरु कामपाकाे शहरी व्यवस्थापनमा सहकार्य गर्न तयार
काठमाडौं । स्थानीय सरकार तथा शहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिकका अधिकारीहरुले काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।
सञ्जालका एसिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा। बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी...
लिटमस केबलमा महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त
काठमाडाैं । लुम्बिनी विद्युत उद्योग प्रा.लिले आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं...
भेनस चलचित्र महोत्सवमा ‘ह्यापनिङ्ग’ जित्यो मुख्य पुरस्कार
एजेन्सी । अवैधानिक गर्भपतनको विषयमा बनेको चलचित्रले प्रतिष्ठित भेनस चलचित्र महोत्सवमा मुख्य पुरस्कार जितेको छ। ‘ह्यापनिङ्ग’ सन् १९६० को दशकमा फ्रान्समा हुने गरेको अवैधानिक गर्भपतनको बारेमा आन्ड्रे दिवानले चलचित्र निर्देशन गरेकी हुन्।
आफ्नो पढाइ पूरा...
अफगानिस्तानमा तालिबान प्रदर्शनमा चार जनाको मृत्यु
न्यूयोर्क । अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ ।
यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको...
दाङका थारु समुदायले अटवारी पर्व मनाउँदै
काठमाडाैं । दाङ र आसपासका जिल्लाका थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन्।
दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ। तुलसीपुर उपमहानगर, घोराही उपमहानगर, गढवा गाउँपालिका लगायतका दाङका स्थानीय तहले आज सार्वजनिक बिदा...
नेपाल र बंगलादेशबीच दास्राे खेल हुँदै यस्ताे छ रणनीति
काठमाडौं । छिमेकी भारतमा आउँदो २० जनवरीबाट हुने एएफसी महिला एसियन कप आयोजना हुँदैछ । एसियाली महिला फुटबलको सबैभन्दा ठूलो मानिने यो प्रतियोगिताको छनौटका लागि नेपाली महिला टोली तयारीमा छ । छनौटकै तयारीमा रहेको...
अवैध लागूऔषध सहित ५ जना पक्राउ
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट नियन्त्रित लागूऔषध नुर्फिन ९ एम्पुल, फेनरागन ९ एम्पुल, डाईजेपाम ९ एम्पुल र नगद ४० हजार रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
काष्ठमण्डप पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएका छन् । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले यस्तो जनाउनुभएको हो । ‘काठमाडौं महानगरपालिकाको...
संखुवासभा हत्याकाण्डका आरोपी कार्की सार्वजनिक
काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षले उठाएका माग पूरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै...

























