हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिए
काठमाडौं । इजरायली सेनाले हमासद्वारा बन्धक बनाइएका ६ जनाको शव भेटिएको जनाएको छ । इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् ।
आईडीएफका अनुसार मारिएका बन्धकहरूको...
नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने
काठमाडौं । जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने जनाएका छन् ।
नेपाललाई युरोपियन यूनियनले 'एयर सेफ्टी लिस्ट'मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको...
महिला साफ च्याम्पियनसिपमा नेपालले खेल भुटानसँग खेल्ने
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भुटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनसिपको सुरुवात हुने भएकाे छ ।
कात्तिक १ गते दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले भुटानसँग कात्तिक २ गते...
अर्थतन्त्रका बाह्य सुचक सकारात्मक सुधार
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार बनेसँगै अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएको जनाएका छन् ।
आज (आइतबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार...
रेखाको गोलले अबुधाबी एएफसी च्याम्पियन्स लिगको अन्तिम चरणमा पुग्याे
काठमाडौं । नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी कन्ट्री एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ ।
प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा गरेको एक...
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
ललितपुर । गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बाडेगाउँबाट...
रत्न राज्य क्याम्पसमा नेपालभाषा बिषयकाे भर्ना खुल्यो
काठमाडौं । त्रि.वि. अन्तरगर्त बि.ए तहको प्रथम बर्षमा भर्ना खुलेको छ ।
काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पस, बागबजारमा अवस्थित पद्यम कन्या क्याम्पस, ललितपुरकाे पाटन संयुक्त क्याम्पसमा गत श्रावण २८ गतेदेखि खुलेको हो ।
नेपालभाषा...
एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ
डडेलधुरा । आलिताल गाउँपालिका-६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोली सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ फल्ले खर्क बस्ने ५१...
गाजाको सुरुङमा छ जनाको शव पहिचान
जेरुसेलम । इजरायली सेनाले दक्षिणी गाजापट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मूलका इजरायलीसहित छ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ ।
उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-५ हिकोला मोडस्थित सडकमा प्र.१-०२-००२ ख ००३५ नम्बरको बसले प्र.१-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकलाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम माई नगरपालिका-४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीको मृत्यु...

























